मर्कुस 8:35 - डोटेली नयाँ करार35 क्याकि जइले यो संसारमी आफ्नो प्राण बचाउन्या मन अरन्छ तइले त्यो अनन्त जीवन गुमाउन्या छ, तर मेरी निउति रे सुसमाचारका निउति आफ्नो प्राण दिन्याले अनन्त जीवन पाउन्या हो। Gade chapit laडोटेलि35 क्यालाइकि जइले आफनो परान बचाउन चाहान्छ, तइले त्यो गुमाउन्या छ, मेरा रे असल रइबारका खातिर जइले आफनो परान गुमान्या छ तइले त्यो बचाउन्या छ। Gade chapit la |
तमनले पाउन्या पिडा बठेइ जनडरा। सैतानले तमन मध्ये केइ जानालाइ मान्सन बठेइ पकोडन्छ रे तमरो जाँच अददाइलाइ तमनलाइ झेलमि पठाउनछ। तमले दस दिनकि निउति ठुलो समस्या अनुभव अद्द्या हौ। तर ममि बिश्वास अर्या हुनाले तमलाइ मारिया लगइ तमन कभइ हरेस जन खा, क्याकि म तमनलाइ अनन्त जीवन दिन्या हु, त्यो तमरो जितको पुरुस्कार हो।