23 यिन सब फुचेरा कुरणी मन बठेइ निकल्लाहान रे मान्सलाइ परमेश्वरका अगाडी अयोग्य बनाउनाहान।”
23 यिनु सप्पइ फुचेरा कुरा मनभित्तरहइ निकल्लाहान्, रे मान्सलाइ असुद् बनाउनाहान्।”
इसो केइ चिज आथिन जो मान्सका बाइर बठेइ शरीर भितर जान्छ, जइले उइलाइ रितिरिवाज अन्सार अशुद बनाउन सकन्छ। बरु तइ कुरणीले तइ मान्सलाइ अशुद बनाउन्छ जो तइ मान्सका भितर बठेइ बाइर आउछ।
क्याकि जइ मान्सनका हृदय परमेश्वरका अगाडी सुद्द छन, तिननकिलाइ सब कुरणी रिति अन्सार सुद्द छन, तर तिन मान्सन जो दुष्ट रे येशूमि बिश्वास अद्दाइन्न तिननले अद्दया सब कुरणी असुद्द हुनाहान। क्याकि तिनरा हृदय रे बिबेक दुएइ पुरा रुपमि असुद्द भया छन।
जइले लगइ परमेश्वरका मान्सनको एकता तोडन्छ, तइलाइ परमेश्वरले दण्ड दिन्या हुन। क्याकि परमेश्वरको मन्दिर पबित्र हुन्छ, रे त्यो मन्दिर तमनइ हौ।
तसोइ अरिबर, यिन परमेश्वरको आज्ञा नमाणन्या मान्सनले दाबि अददाहान कि परमेश्वर आफइले अनैतिकतामि जीवन बिताइबर तिनरो आफनोइ शरीरलाइ असुद्द बनाउन सक्दाहान भणबर दर्सनमि प्रकट अर्याछ, तिननले कसइलाइ लगइ आफमी अधिकार राख्द दिनाइन रे तिननले महिमित स्वर्गदुतका बारेमि खराब कुरणी अददाहान।
जो खाना हाम खानउ त्यो मान्सका भित्तर पसन्छ रे तइले परमेश्वरका अगाडी असुद्द पाड्ड सक्दैन भणन्नेइ कुरणी कि तमन बुज्जानु?
पइ उनले भण्यो, “मान्स जी सोच्चान जी अद्दाहान जी बोल्लाहान तइ कुरणीले परमेश्वरका अगाडी मान्सलाइ असुद्द बनाउछ।
लोभ, दुष्टता, छल कपट, कामुकता, कुद्रीष्टि, निन्दा, घमण्ड, मुर्खता बाइर निकलन्छ।
तइ पछा येशू रे उनरा शिष्या तइ ठाउ छाडिबर टुरोस रे सिदोन सहरका आस पासका इलाकामी गया। रे एका घर भित्तर पस्या, येशू चाहान्थ्या कि कसइलाइ लगइ उन वाँ छन भणि था जन हो, रे मान्सलाइ छिट्टाइ येशू ताँ बसिरइछन भणि था भयो।