39 तइ पछा येशूले शिष्यालाइ भण्यो मान्सनलाइ हरिया घाँसमि समुहमी बसा
39 तइपाछा इसुले मान्सलाइ हरिया चउणमि दल-दल बाधिबर बस भनि हुकुम अर्यो।
तर तमनले मण्डलिमि अद्दया सब काम शिष्टतासित रे सुब्यवस्थीत किसिमले हुनु पणन्छ।
क्याकि परमेश्वर गोलमालका परमेश्वर होइन्न, तर सान्ति रे मिलापका परमेश्वर हुन। पबित्र जनका सब मण्डलिमि यो नियम पालन भया छ।
उनले भिडलाइ जमिनमी बस्या हुकुम दियो।
येशूले तिननलाइ सोध्यो, “तमसित कति रोटा छन, गइबर हेर।” पत्ता लाया पछा तिननले भण्यो, “पाँच रोटा रे दुइ माछा।”
तिनन सय-सय रे पचास-पचासका समुहमी बस्या।
तिनन करीब: पाँच हजार जति बैकान मान्स थ्या। तब उनले आफना शिष्यालाइ भण्यो, “तिननलाइ पचास-पचासका समुह बनाइबर घाँसमि बसा।”
पइ येशूले भण्यो, “जम्माइ मान्सलाइ बस्स ला” तइ ठाउँमि भौत घाँस थ्यो, ताँ प्राय पाँच हजार बैकान मान्स बस्या।