Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मर्कुस 6:3 - डोटेली नयाँ करार

3 हाम सब उनलाइ चिन्नाउ: यिन सिकर्मी मान्तरइ हुन। यिन मरियमका चेला हुन। याकुब, योसेफ, यहूदा रे सिमोन यिनरा भाइन हुन। यिनरी बैनिन लगइ हामसित छन। रे तबइकिलाइ तिननले येशूलाइ बिश्वास अद्दाइ इन्कार अर्यो।

Gade chapit la Kopi

डोटेलि

3 क्‍या यो तेइ सिकर्मि हइन्‌ ब? क्‍या तसइ मरियमको चेलो रे याकुब, योसेफ, यहुदा रे सिमोनको दाइ होइन्‌ ब? यइकि बइनिमउ लइ हामुसंङ त छन्‌!” यसो भुन्‍नाइ तिनुले उनुलाइ पत्‍याएइन्‌।

Gade chapit la Kopi




मर्कुस 6:3
21 Referans Kwoze  

येशू भिडसित बोलन्ज्या उनरी इजा रे भाइन बाइर आयाथ्या रे उनसित कुरणी अद्द चाहान्थ्या।


तिननले भण्यो, “कि यिन योसेफका चेला येशू होइन्न ब? जइका इजा बालाइ हाम पछयाण्नाउ? तब यिनले ‘कसेरी म स्वर्ग बठेइ ओलीबर आया हु’ भण्ना छन?”


यो चिठ्ठी म यहूदा बठेइ हो। म येशू ख्रीष्टको दास रे याकुबको भाइ हु। म यो चिठ्ठी परमेश्वरमि बिश्वास अददाइ उन बठेइ बोलाइया मान्सनलाइ लेख्दाछु। तमनलाइ परमेश्वर हामरा पिताले प्रेम अददाहान रे येशू ख्रीष्टमी सुरक्षित राख्या छ।


मइले तइ बेला प्रभुका भाइ याकुब एक मान्तर येशू ख्रीष्टका छान्या शिष्य लाइ भेट्या।


धन्य हो त्यो, जइले ममि बाधाको कारण पाउनइन।”


यरुशलेम सहरमि पुग्या पछा तिनन आफ बस्या घरको मल्लो तल्लाका एक कोठामी उकल्या। तिनन पत्रुस, यूहन्ना, याकुब, अन्द्रियास, फिलिप, रे थोमा, बारथोलोमाइ रे मत्ती, अल्फयसको चेलो याकुब रे उग्रपन्थी दलको सिमोन रे याकुबको चेलो यहूदा थ्या।


भौत स्वानी मान्सन टाडा बठेइ हेद्दा थिन, तिन स्वानिनमि मरियम लगइ थिन जो मग्दला गाउँकी थी, रे सलोमी रे मरियम जो नानो याकुब योसेफकि इजा थी।


तर हाम प्रचार अददाउ कि ख्रीष्ट हामरा पाप बठेइ छुटकारा दिनइ क्रुसमि मर्या। जो यहुदि मान्सनका निउति बाधा रे गैर-यहुदि मान्सनकि निउति मुर्खता हो।


यहूदाले (इस्करियोत होइन) उनलाइ भण्यो, “प्रभु, तमले कि भण्या हौ, तम आफइलाइ हाममि प्रकट अरन्छौ, रे संसारका मान्सनलाइ होइन?”


त्यो धन्य हो, जइले ममि बाधाको कारण पाउनइन।”


शिमियोनले तिननलाइ आसिर्बाद दियो, रे उनरी इजा मरियमलाइ भण्यो, “हेर यो बालक इस्राएल देशमि नष्ट अददाइ रे भौत मान्सनलाइ मुक्ति दिनाइ नियुक्त भएका हुन रे उन परमेश्वर बठेइ चिन्हका रुपमि पठाया छ, तर भौत मान्सनले उनरो बिरोध अदद्या हुन।


तमन प्रभु येशूका वाँ आयाछौ। उन एक भबनको जग बसाल्या मुल ढुड़गा जसाइ हुन, तर उन जिबित ढुड़गा हुन। उनलाइ भौत मान्सनले अस्वीकार अर्यो, तर परमेश्वरले उनलाइ चुन्यो रे उनलाइ भौत बहुमुल्य ठान्यो। रे जसेरि मान्सनले भबन ढुड़गाले बनाउनाहान, तसेरि परमेश्वरले लगइ तमनलाइ एक समुहमी जम्मा अराया छ, जइमि परमेश्वरको आत्माले बास अददाहान, ताकि तमनले येशू ख्रीष्टले हामरि निउति जी अर्यो, तसो पुजारिले बलि चढाउन्या जसा काम अद्द सक, जइले परमेश्वरलाइ खुशी पाणन्छ।


बारनाबास रे म, येशू ख्रीष्टको छान्या शिष्या भया हुनाले पक्‍कालगइ हामरा कामकी निउति तमन बठेइ आर्थिक सहयोग पाउन्या अधिकार छ।


अन्द्रियास, फिलिप, बारथोलोमाइ, कर उठाउन्या मत्ती, थोमा, अल्फयसको चेलो याकुब, रे थेदियस, सिमोन जो देस भक्तथ्यो,


तर पत्रुसले “चुप लाग” भणि हातले इसारा अर्यो, रे प्रभुले तिनलाइ कसेरी झेल बठेइ बाइर निकाल्यो त्यो तिननलाइ भणिदियो। रे “यो रैबार याकुब रे और बिश्वासि भाइनलाइ भण” भणबर तिन ताँ बठेइ अर्खाइ ठाउँमि गया।


कसइले येशूलाइ भण्यो, “तमरि इजा रे भाइन तमलाइ भेट्या मन छ, रे बाइर कलिरइछन।”


Swiv nou:

Piblisite


Piblisite