मर्कुस 6:21 - डोटेली नयाँ करार21 तर एक दिन राजा हेरोदले आफना जन्म दिन बनाउनाकिलाइ एक ठुलो भोज दियो। उनले आफना उच्च कर्मचारीन, रे सेनाका महत्वपूर्ण अगुवान, रे गालील जिल्लाका मुख्य-मुख्य मान्सनलाइ बोलायो। रे यइ ठुलो भोजका बेला, रानी हेरोदियास सित यूहन्नालाइ माद्द लाउन्या मौका थ्यो। Gade chapit laडोटेलि21 आखिरमि हेरोदियासलाइ युहन्नासित बदला लिन्या मउका मिल्यो। हेरोदले आफना जन्मदिनका दिन ठुलो भोज दियो। तइ भोजमि उनुले आफना उच्च पदाधिकारि, अधिक्रित रे गालिलका ठुला ठुला मान्सलाइ भोजमि निउतो दियो। Gade chapit la |