24 पइ येशू शिष्यासित गया रे एक भिड उनरा पछा लाग्यो रे वरिपरि खचाखच भयो।
24 तबइ इसु तनसङ गया। मान्सको ठुलो भिड उनरा पाछा लाग्यो, रे मान्स उनरा वरिपरि ठेला ठेल अद्द लाग्या।
उनरा शिष्याले उनलाइ भण्यो, “तमरा वलतिर-पलतिर भिड खचाखच धेक्दइलाछौ” पइलगइ भण्नाछौ “मलाइ कइले छोयो?”
येशू तिनसित गया। कप्तानको घर नजिकइ उन हुन्ज्या, कप्तानले तिनरा साथीलाइ उनरा वाँ यिसो भणि पठायो, “हे प्रभु दु:ख जन अर, क्याकि तम मेरा घर भितर पस्या योग्यको म आथिन,
तइ पछा येशू रे उनारा शिष्या एक घरमि गया। आजी भिड जमा भयो, याँ सम्मकि येशू रे उनारा शिष्यले खाना खान पाएइन।
अर्थात नासरत गाउँका येशूलाइ परमेश्वरले पबित्र आत्मा रे सक्तिले अभिषेक अर्यो, उन भलाइका काम अद्दाइ रे सैतान लाग्या मान्सनलाइ निको पाड्डाइ सबतिर घुम्या, क्याकि परमेश्वर उनसित थ्या।”
उ येशूलाइ हेद्दाइ चाहान्थ्यो, तर उ बाउन्नबीर भया हुनाले भिडका लाग्दा धेक्द सकेइन।
इसइ बिच जब हजारौ मान्स जम्मा भया, याँ सम्मकि एकले अर्खालाइ चेप्द पस्या, उनले पइल्ली आफना शिष्यालाइ भण्न पस्या, “तमन फरिसि मान्सनका खमिर बठेइ साबधान बस। त्यो खमिर तिनरो कपटि आचरण हो।”
येशूले भण्यो, “मलाइ कइले छोयो?” जब सबले इन्कार अर्यो, तब पत्रुस रे तिननसित हुन्या जम्माइले भण्यो, “गुरुज्यू भिड खचाखच घेरिबर तमलाइ घोच्चाछन।”
क्याकि बार बर्ष पुगेइ तइकि एक मान्तर चेली थी, जो मद्दाइ बटिरइथि। येशू शिष्यासित हिट्ट लागरइथ्या मान्सन उनरा वरिपरि खचाखच थ्या रे उनलाइ घोच्चाथ्या।
रे येशूलाइ भौत बिन्ति अर्यो, “मेरी कान्छी चेली मद्दाइ बटिनाछे, तमले मेरा घर आइबर उइमि आफना हात राखिदिनु पण्यो ताकि उ निकी होइबर बाचउ।”
तइ भिडमि एक स्वानी थी जइलाइ बार बर्ष बठेइ रगत बग्द्दया रोग लाग्या थ्यो।
मान्स भरिनाइ जान्ज्या उनले भण्यो, “यो दुष्ट पुस्ता हो। यइले चिन्ह खोजन्छ, तर येइ पुस्तालाइ योना अगमबक्तालाइ भया चिन्ह बाहेक और चिन्ह दिइन्या आथिन।”