Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मर्कुस 4:26 - डोटेली नयाँ करार

26 आजी येशूले भण्यो, “परमेश्वरको राज्य यिसो छ-कोइ एक खेतालाले जमिनमी बि बुन्छ,

Gade chapit la Kopi

डोटेलि

26 इसुले भुन्‍यो, “परमेस्‍वरको राज्‍य यसो हो, कसइ एक जना मान्‍सले जमिनमि बि बोयो।

Gade chapit la Kopi




मर्कुस 4:26
24 Referans Kwoze  

येशूले तिननलाइ आजी अर्खी काहानि सुणायो, “स्वर्गको राज्य एक इसा खेताला जसो हो जइले आफ्ना खेतमी असल गउँ रोप्यो,


“आब काहानिको अर्थ यो हो कि: बि चाइ परमेश्वरको बचन हो।


“एक जाना मान्स बि बुनाइ आफना खेतमी गयो, रे बुना बुनाइ केइ बि बाटातिर पड्या, रे तिन मान्सका खुट्टाले चेपिया, रे तिन बि अग्गासका चडाचुडि आइबर खाइदियो।


रे मेलमिलाप अराउन्या सबले मेलमिलापको बि रोप्द्याहुन, रे धार्मिकताको फसल बटोल्या छन।


साँच्चि, म तमनलाइ भण्नउ, गउको दानो माटाइनि पडिबर मरेइन भण्या त्यो एकलोइ रन्छ। पइ त्यो मर्यो भण्या तइले भौत फल फलाउछ।


तब उनले भण्यो, “परमेश्वरको राज्य कइ जसो छ? तइको तुलना म कइसित अरुँ?


येशूले तिननलाइ अर्खो काहानि भण्यो, “स्वर्गको राज्य खमिर जसो हो, जो एक स्वानी मान्सले पचास किलो धुलामि मिसाइ रे त्यो जम्माइ ढुल्लो नओसाइन्ज्या एक ठाउँमि राखि।”


येशूले तिननलाइ अर्खो काहानि भण्यो, “स्वर्गको राज्य राया दाना जसो हो जो एक जाना मान्सले आफना खेतमी बोयो।


उनले तिननलाइ जबाफ दियो, “परमेश्वरले तमनलाइ स्वर्गका राज्यको रहस्यको ज्ञान दिया छ तर तिननलाइ दिया आथिन।


येशूले भिडलाइ भौत कुरणी काहानिमि भण्यो। उनले भण्यो, “एक जानो मान्स बि बुनाइ आफना खेतमी गयो।


तइ बेला बठेइ येशूले प्रचार अद्द रे यो भण्न लाग्या, “आफ्ना-आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, क्याकि स्वर्गको राज्य नजिक आइरइछ।”


“आफ्ना-आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, क्याकि स्वर्गको राज्य नजिक आइरइछ।”


जइले बुज्जया इच्छा अरन्छ तइलाइ परमेश्वरले बुज्जया सक्ति दिनाहान, रे जइले बुज्जया इच्छा अद्दइन कि म कि सिकाउन्नाछु, तइको बुज्जया सक्ति परमेश्वरले खोस्साहान।”


रे खेतालाले बि बोइ सकीबर उ रातदिन उ आफ्नो दैनिक काममी लागन्छ, रे त्यो बि उमरन्छ रे बडन्छ, तर त्यो कसेरी ठुलो हुन्छ, त्यो उइले जाण्नइन।


Swiv nou:

Piblisite


Piblisite