34 उनले आफना चारै तिर कल्लिरया मान्सलाइ हेरिबर भण्यो, “तक यिनइ हुन मेरी इजा रे मेरा भाइन।
34 रे उनुले आफना चारइतिर बस्या मान्सलाइ हेरिबर भुन्यो, “हेर, यिनुइ हुन मेरा इजा रे भाइ।
क्याकि जइलाइ परमेश्वरले पइल्ली बठेइ चुन्या छ, तिननलाइ पइल्ली बठेइ उनरा चेलो जसा हुन्या निर्णय अर्याछ, ताकि उनरा चेलो भौत भाइनमि हइ जेठ्ठाइ हुन सकुन।
येशूले तिनलाइ भण्यो, “मलाइ समाइ जन राख, क्याकि म अइल सम्म मल्तिर मेरा पिताका वाँ गया आथिन; तर तम मेरा शिष्याका वाँ जा रे उनलाइ भण्दिय, म मल्तिर मेरा पिता रे तमनका पिता मेरा परमेश्वरका वाँ जान्ना छु।”
तब येशूले तिननलाइ भण्यो, “जनडरा, गइबर मेरा शिष्यालाइ गालील जिल्लामि जा भणिदिय, रे ताँ तिननले मलाइ धेक्द्या हुन।”
उनले तिननलाइ सोध्यो, “मेरी इजा रे मेरा भाइन को हुन?”
येशू तिनरो अबिश्वास धेकिबर छक्क पड्या। तइ पछा उन गाउँ गाउँमी शिक्षादिनाइ गया।