Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मर्कुस 16:19 - डोटेली नयाँ करार

19 जब येशूले आफ्ना शिष्यालाइ यिन सब कुरणी भणि सक्यो, तब परमेश्वरले येशूलाइ स्वर्गमि उठायो, रे उन परमेश्वरका दाइन तिर सम्मान सित बस्या।

Gade chapit la Kopi

डोटेलि

19 तइपाछा यसेरि तिनुसित बोलिसक्‍यापाछा प्रभु इसु स्‍वर्ग उठाइ लइगिया, रे परमेस्‍वरका दाइनातिर बस्‍या।

Gade chapit la Kopi




मर्कुस 16:19
37 Referans Kwoze  

रे उन स्वर्गमि गया छन। उन आब परमेश्वरको दाहिने हाततिर सब भण्ना महत्त्वपुर्ण ठाउँमि छन, रे उनले सब स्वर्गदुत रे सब अधिकारी रे सक्तिमि सासन अददाहान।


उनले हामलाइ पूरारुपमी परमेश्वरका महिमा धेकाउनाहान रे उन परमेश्वरका स्वभाबका सत्य प्रतिरुप हुन, रे सारा संसारलाइ आफना सक्तिशाली बचनले समाल्लाहान। मान्सनलाइ पाप बठेइ क्षमा दिन्या काम सक्या पछा महिमित परमेश्वरको दाइँन बाहुलि तिर उच्च सम्मानका ठाउँमि उन विराजमान भया।


हामरा बिश्वास सुरु अद्द्या रे सिद्द अद्द्या येशूलाइ हाम हेरिराख्दाउ, जइले भविष्यमी पाइन्या आनन्दकी निउति अपमानलाइ केइ जसो नमाणिबर क्रुसको कष्ट भोग्यो, रे अइल उन परमेश्वरको सिंहासनको दाइन तिर उच्च सम्मानका ठाउँमि विराजमान छन।


कसइले लगइ हामलाइ दण्ड दिन सक्दाइन क्याकि उन येशू ख्रीष्ट जो हामरि निउति मर्या, रे मर्या बठेइ जिउना भया, रे परमेश्वरको दाइँन बाहुलीतिर छन, रे हामरा निउति मध्यस्थ लगइ अद्दाहन।


तबइकिलाइ आब उन स्वर्गमि परमेश्वरको दाइन हाततिर सम्मानसित बस्या छन। रे पिताले जसो उनलाइ बाचा अर्याथ्यो, त्यो उनलाइ पबित्र आत्मा दियो, रे उनले त्यो पबित्र आत्मा हामलाइ दिया हो, जसोकि आज तमन धेक्दाछौ रे सुण्न्नाछौ।


आब हामले भण्न खोजेइ कुरणी यइ हो: हामरा लगइ यिसा यहुदि प्रधान पुजारि छन, जो स्वर्गमि माहान परमेश्वरका सिंहासनका दाइन तिर उच्च सम्मानका ठाउँमि विराजमान छन।


जब परमेश्वरले ख्रीष्टलाइ मर्या बठेइ जिउना बनायो तब तमन लगइ पापमय स्वभावमि मर्या बठेइ जिउना भयाछौ। परमेश्वरले स्वर्गमि तमनकीलाइ राख्या चिजकिलाइ इच्छा अर जाँ ख्रीष्ट परमेश्वरका छेउमि सम्मानको ठाउँमि बस्या छन।


येशूले तिनलाइ भण्यो, “मलाइ समाइ जन राख, क्याकि म अइल सम्म मल्तिर मेरा पिताका वाँ गया आथिन; तर तम मेरा शिष्याका वाँ जा रे उनलाइ भण्दिय, म मल्तिर मेरा पिता रे तमनका पिता मेरा परमेश्वरका वाँ जान्ना छु।”


हामरा निउति येशू हाम भण्ना अगाडी तइ ठाउँमि गइबर बसिसक्या छन। मल्कीसेदेक पुजारि जसाइ उन सदाइकि निउति यहुदि प्रधान पुजारि भया छन।


पक्‍कालगइ हाम भणन सक्दाउ कि, परमेश्वरले प्रकट अर्या शिक्षा पुरा रुपमि सत्य छ, ख्रीष्ट एक मान्स भया, उन पबित्र आत्मा बठेइ परमेश्वरका चेलो साबित भया, स्वर्गदुतले उनलाइ धेक्यो। मान्सनले उनरा बारेमि जाति-जातिमी प्रचार अर्यो। संसार भरिका सब मान्सनले बिश्वास अर्यो। परमेश्वरले उनलाइ स्वर्गमि उठाइबर लैया।


तमनले म, मान्सको चेलोलाइ पइल्ली म जाँ थ्या वाँइ फर्किनारया धेकेले कि अरन्छौ?


जब उनरो स्वर्ग जान्या दिन नजिकै हुन्ज्या उनले यरुशलेम सहर जान्या अठोट अर्यो।


तबइकिलाइ ख्रीष्ट मान्सनले बनाया तइ महापबित्र ठाउँमि गएइन, जो सत्य कुरणीको नक्‍कल मान्तर हो। तर उन त सक्कलि ठाउँ स्वर्गमि गया, ताकि उन हामरो फाइदाकी निउति परमेश्वरकका अगाडी जान सकुन।


येशू हामलाइ चाइयाको यहुदि प्रधान पुजारिका राजा हुन। उन पबित्र, निर्दोष, सुद्द रे परमेश्वरले उनलाइ पापी मान्सन बठेइ छुटाइबर सब भण्ना मल्तिर स्वर्गमि बसायो।


तबइकिलाइ स्वर्गमि गया परमेश्वरको चेलो येशूइ हुन। उन हाम सबइका माहान यहुदि प्रधान पुजारि हुन। तबइकिलाइ सब मान्सनका अगाडी ग्रहण अर्या बिश्वासलाइ थामिबर बलिया होउ।


येशूलाइ स्वर्गमि तइ समय सम्म राख्दु जरुरी छ, कि जब परमेश्वर उन सब चीजलाइ नयाँ बनाउनाहान, जो उनले बनायाथ्यो, भौत समय पइल्ली परमेश्वरले मान्सनलाइ यो कुरणी भण्नाइलाइ पबित्र अगमबक्ता बठेइ इसो अद्दाइ बाचा अर्याथ्यो।


येशूले भण्यो, “म नआउनज्या जिउना रहिरहुन भण्न्या इच्छा मइले अरेले लगइ तुलाइ क्याको चासो? मेरो शिष्य हुनाइ तु मेरा पछा लाग।”


जब तिननले खाना खाइसक्यो पइ येशूले सिमोन पत्रुसलाइ भण्यो, “हे सिमोन यूहन्नाका चेला कि तु मलाइ साच्ची यिन भण्ना बड्ता प्रेम अरन्छै?” उइले उनलाइ भण्यो, “हजुर प्रभु, तम जाणन्छौ कि म तमलाइ कति प्रेम अद्दउ।” उनले भण्यो, “तसो भया मेरा पाठाको हेरबिचार अरेइ।”


तर आब म तमरा वाँ आउन्ना छु। संसारमी हुनज्या यिन कुरणी म बोल्लउ, कि तमनमि मेरो आनन्द पुरा होइजाउ।


म पिता बठेइ संसारमी आया हु, रे आजी म संसारलाइ छाडिबर पिता वाँ जान्नार्याँउ।”


निस्तार काजबार अगाडी जब येशूले यइ संसार बठेइ बिदा लिन्या बेला रे पिताका वाँ फर्किबर जान्या बेला आइयो भणि था पाइबर आफना शिष्यालाइ पुरा मनले प्रेम अरन्थ्या।


पइ शिष्या निकलिबर जासक्‍कइ गया रे मान्सनका बिचमि सुसमाचार प्रचार अर्यो। प्रभुले तिननलाइ सक्ति दियो, रे शिष्याले अर्या अचम्मका कामले यो प्रमाणित अरन्थ्यो कि उनरो सुसमाचार सत्य छ। आमेन।


तर आब म, मान्सको चेलो परमेश्वरका दाइन तिर सम्मान सित बस्स्या हो।


Swiv nou:

Piblisite


Piblisite