तमनले मलाइ चुन्यानु, तर मइले तमनलाइ चुन्या रे तमनलाइ नियुक्त अर्या, ताकि तमन जा रे फल फला रे तमरो फल रइ रओस। तबइकिलाइ तमनले पितालाइ मेरा नाउँमि जी मागला त्यो उनले तमनलाइ दिन्या हुन। क्याकि तमन मेरा शिष्या हौ।
तमन ख्रीष्टका बिश्वासमि अटल रे स्थिर हुनु पणन्छ, जसो एक घरको जग पखानमि बनाया हुन्छ, रे सुसमाचारमि बिश्वास अर्या हुनाले अइल तमनसित भया आसा जन छाड्ड। यो सुसमाचार संसारमी भया सब मान्सनलाइ प्रचार अरिया हो, रे म, पावल यो सुसमाचार प्रचार अद्य सेवक बन्या हु।
तर म भणनउ, कि यहुदि मान्सनले पक्कालगइ ख्रीष्टका बारेमि सन्देश सुण्या छन, क्याकि यो पबित्र सास्त्रमि लेख्या छ, तिनरो बचन सारा संसार भरि पुगिरइछ, रे तिनरा बचन संसारका सब ठाउँमि पुगिरइछ।
यो सुसमाचार तमरा वाँ आया छ रे सारा संसारमी फइलिरइछ रे यइले भौत मान्सनको जीवन बदेलिबर फलदाइ होइरइछ। जसेरि परमेश्वरको अचम्मको अनुग्रहका बारेमि सत्य सुसमाचार तमनले सुण्या रे बुज्या दिन बठेइ यइले तमरो जीवन बदलिया छ।