5 पइ येशू सान्त बस्या, याँ सम्मकि पिलातस हाकिम लगइ छक्क पण्या।
5 तर इसुले अज केइ जबाफ नदिया धेकिबर पिलातसले अचम्म मान्यो।
तर मलाइ इसो लागन्छ कि परमेश्वरले हाम छान्या शिष्यालाइ सब भण्ना पछाका ठाउँमि राखिराइछ, जसेरि तिनन मान्सन जइले मृत्यु दण्ड पाया छन। हाम स्वर्गदुत रे यइ संसारका मान्सनका निउति तमासा होइरइछौ।
तर येशूले केइ जबाफ दिएइन। याँ सम्मकि पिलातस हाकिम लगइ छक्क पण्या।
उन आजी राज भबन भितर पस्या रे येशूलाइ सोध्यो, “तु काँ को हइ?” तर येशूले तिनलाइ केइ जबाफ दिएइन।
पइ यहुदि मुख्य पुजारिन रे यहुदि मान्सनका अगुवाले उनलाइ दोस लायो तर उनले केइ जबाफ दिएइन।
आजी पिलातस हाकिमले सोध्यो, “कि तु जबाफ दिनइनि? हेर तेरो बिसयमि औरले इति आरोप लाइराइछ?”
तिनले येशूलाइ भौत प्रश्न अर्यो, तर उनले तिनलाइ केइ जबाफ दिएइन।