Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मर्कुस 14:61 - डोटेली नयाँ करार

61 रे येशू चुप्प लाग्या रे केइ जबाफ दिएइन। आजी यहुदि प्रधान पुजारिले उनलाइ सोध्यो, “कि तम जइको हम आराधना अद्दाउ उनइ परमेश्वरका चेला ख्रीष्ट हौ?”

Gade chapit la Kopi

डोटेलि

61 तर इसु मुखइ बोलेइन्‌, रे केइ जवाफ दिएइन। अज प्रधान पुजारिले उनुलाइ सोध्‍यो, “क्‍या तु पबित्‍तर परमेस्‍वरको चेलो मुक्‍ति दिन्‍या ख्रिस्‍ट होइ?”

Gade chapit la Kopi




मर्कुस 14:61
30 Referans Kwoze  

पिलातस हाकिमले येशूलाइ सोध्यो, “कि तम यहुदिका राजा हउ?” येशूले जबाफ दियो, “जसो तम भण्नाछौ तसोइ हो।”


यहुदि अगुवानले भण्यो, “मोशाको कानुन अन्सार तइले मृत्यु दण्ड पाउनु पणन्छ, क्याकि तइले आफइलाइ परमेश्वरको चेलो हु भणि भणन्छ।”


जब मान्सनले येशूलाइ अपमान अर्यो, उनले तिनरो अपमान अरेइन। जब मान्सनले उनलाइ कष्ट दियो, उनले बादलमि तिननलाइ चोट पुर्याउन्या कोशिस कभइ अरेइन। बरु, उनले सहयोगकि निउति परमेश्वरमि भरोसा राख्यो। उनलाइ थाहा थ्यो कि परमेश्वरले सदाइ मान्सनको न्याय उचित रितिले अददाहान।


जब म परमेश्वरको चेलो हु भणनौ तर तमन मलाइ क्याइ भण्न्छौ, कि म परमेश्वरको बिरुद्द निन्दा अद्दाछु? म तेइ हु जइलाइ परमेश्वरले अलग अर्यो रे यइ संसारमी पठायो।


मइले धेकिराइछु, रे म तमनलाइ साच्ची भण्नाछु, कि उनइ परमेश्वरको चेलो हुन”।


सिमोन पत्रुसले उत्तर दिइबर भण्यो, “तम ख्रीष्ट हौ, जिबित परमेश्वरको चेलो हौ।”


तिनन यिसो भण्नाइ कला हालिबर बोल्या, “हे येशू, महान परमेश्वरको चेलो, तम मेरो काममी क्याकि समस्या अददाछौ? परमेश्वरको नाउँमि मसित बाचा अर कि तम हामलाइ दु:ख दिन्या आथिन!”


तब परमेश्वरले स्वर्ग बठेइ यिसो भण्यो, “यिन मेरो प्यारो चेलो हुन, रे यिनसित म भौत खुशी छु।”


रे परमेश्वरले ख्रीष्टलाइ ठीक समयमि प्रकट अद्दया हुन। जो धन्य रे एक मान्तर सर्बच्चो परमेश्वर, राजाका राजा रे प्रभुका प्रभु हुन।


यो शिक्षा अदभूत परमेश्वरका महिमाको बारेमि सुसमाचारमि आधारित छ, परमेश्वरले त्यो सुसमाचार औरलाइ भण्नाइ मलाइ दिया छ।


आब तइले पड्या पबित्र सास्त्रको खण्ड यो थ्यो, “जसेरि भेडा काटिनाइ लैजाइन्छ, रे थुमा उन काटिन्ज्या अगाडी चुप्प रन्छ, तसेरि जब मान्सनले उनलाइ दुख दियो, उइले आफ्नो मुख खोलेइन।


उन आजी राज भबन भितर पस्या रे येशूलाइ सोध्यो, “तु काँ को हइ?” तर येशूले तिनलाइ केइ जबाफ दिएइन।


पिलातस हाकिमले येशूलाइ सोध्यो, “कि तम यहुदि मान्सनका राजा हउ?” येशूले जबाफ दियो, “म राजा हु भणि तम आफइ भणन्छौ। मेरो जन्म रे यइ संसारमी यइ उइले आया हु कि म सत्यका बारेमि सिकाउन सकौ। सत्यको पालन अद्या जति मेरा कुरणी सुणनाहान।”


यहुदि अगुवानले उनरा चारै तिर जमा होइबर सोध्यो, “तम हामलाइ भौत समय सम्म दोधारमि राख्दाछौ। तम ख्रीष्ट हउ भण्या हामलाइ खुलस्त भणिदिय?”


तब यहुदि प्रधान पुजारिले तिनरा अगाडी कल्लिबर येशूलाइ सोध्यो, “तु केइ लगइ जबाफ दिनइनि? यिन मान्स जो तेरा बिरोधमी गवाही दिन्ना छन तिनरा बारेमि तु कि भणन्छइ?”


Swiv nou:

Piblisite


Piblisite