Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मर्कुस 14:26 - डोटेली नयाँ करार

26 जब येशू रे उनरा शिष्याले परमेश्वरको प्रसंसाको गीत गायो रे यरुशलेम सहर नजिकको जैतुन डाङामि गया।

Gade chapit la Kopi

डोटेलि

26 उनुले एक भजन गायापइतर जइतुन डाँणातिर लाग्‍या।

Gade chapit la Kopi




मर्कुस 14:26
13 Referans Kwoze  

जब येशू रे उनरा शिष्याले परमेश्वरको प्रसंसाको गीत गायो रे यरुशलेम सहर नजिकको जैतुन डाङामि गया।


बाइर निकलिबर सदाइ जसेरि उन जैतुन डाँडामि गया, रे उनरा शिष्या लगइ पछा-पछा लाग्या।


तिनन थुमाका बारेमि यो नयाँ गीत गाउन्ना छन, जो येशू ख्रीष्ट हुन: “तमन किताब खोल्लाइ मोहर समाउन्या रे तोडया योग्यका छौ, क्याकि मान्सनले तमरो बलि दिया छन, रे तमरा मृत्युको रगतले तमले परमेश्वरको निउति हरेक कुल, भासा, मान्स रे जाति बठेइ मान्सनलाइ छुटकारा दियो।


यदि तमनमि कसइले कष्ट पाया छ, उइले प्रार्थना अरउ। यदि कोइ आनन्दित छ, उइले प्रसंसाको भजन गाओस।


सदाइ ख्रीष्टको बचनका बारेमि मनन अर, ताकि तइले तमरो काम रे बिचारलाइ नियन्त्रण अरउ। एकले-अर्खालाइ पुरा बुद्दिमानिसित सिका, चेतावनी दिय, रे आफ्ना हृदयमि परमेश्वरकीलाइ भजन, स्तुति रे आत्मिक गीत गा।


तबइकिलाइ म पबित्र आत्माको अगुवाइमी प्रार्थना अद्द चाहानउ, तर मइले बोल्या सब्द और मान्सनले लगइ बुज्या चाहानउ। रे जब म गाउनउ, म चाहानउ कि मइले गाउन्या गीत पबित्र आत्माले प्रेरणा अर्या होस, तर यो लगइ आवश्यक छ कि मइले गाउन्नारया गीत और मान्सनले लगइ बुजउ।


तर अधरात पावल रे सिलास प्रार्थना अद्दाइ परमेश्वरको भजन गाउनाथ्या, रे और कैदिनले यो सुणिरइथ्या।


जब उन यरुशलेम सहरका नजिकै आया रे जैतुन डाँङाका बेथफागे गाउँमी पुग्या। तब येशूले दुइ जाना शिष्यालाइ यिसो भणबर पठायो।


साँच्चि, म तमनलाइ भण्नउ, आजी म तइ समय सम्म कभइ अंगुरको रस पिउनइन, जबसम्म परमेश्वरका राज्यमा म नयाँ अंगुरको रस पिउनइन।”


येशूले प्राथना अरिसक्या पछा आफना शिष्यासित किन्द्रोन खोल्सा पारि गया जाँ एक बगैचा थ्यो तइ भित्तर उन रे उनरा शिष्या पस्या।


Swiv nou:

Piblisite


Piblisite