Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मर्कुस 14:24 - डोटेली नयाँ करार

24 येशूले तिनलाइ भण्यो, “यो अंगुरको रस नयाँ करारको मेरो रगत हो। यो भौत मान्सनका निउति बलिदानका रुपमि बागाइन्या छ, परमेश्वरले आफना मान्सनसित बाध्या बाचालाइ अंगुरको रसले साबित अद्या हुन।

Gade chapit la Kopi

डोटेलि

24 पइ इसुले भुन्‍यो, “यो मेरो रगत परमेस्‍वर रे मान्‍सका बिचमि भया नयाँ करार हो। यो रगत भउतइ मान्‍सका निउति बगाइन्‍या छ।

Gade chapit la Kopi




मर्कुस 14:24
14 Referans Kwoze  

यिसेरी खाइसक्या पछा उनले अंगुरको रसको कटौरा समाइबर यिसो भण्यो, “यो अंगुरको रसको कटौरा मेरो रगतमि भया नयाँ करार हो। जब तमन यो पिउन्छौ, यो मेरा मृत्युका सम्जनामि अद्दया अर।”


जब हामले प्रभु भोजमि प्रयोग अद्द्या कटौरा बठेइ अंगुरको रस पिउनाउ, जइकी निउति हाम परमेश्वरलाइ धन्यबाद दिनाउ, तब साँच्चि हाम ख्रीष्टको रगतमि सहभागी भया हुनाउ। रे जब हाम प्रभु भोजमि रोटो तोड्डाउ रे तइ खानाउ, तब साँच्चि हाम ख्रीष्टको सरीरमि सहभागी भया हुनाउ।


तब येशूले तिननलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ तमनले म, मान्सको चेलोको शरीर खायानु रे रगत पियानु भण्या तमनसित अनन्त जीवन हुनइन।


म यइ भण्नउ कि म, मान्सको चेलो यइ संसारमी औरले मेरो सेवा अरुन भणबर आया होइन तर और मान्सनको सेवा अद्दाइ आया हु। म भौत मान्सनलाइ तिनरा पाप बठेइ छुटकारा अददाइ आया हु।”


आजी उनले अंगुरका रसको कटौरा समाइबर परमेश्वरलाइ धन्यबाद दिइबर आफ्ना शिष्यालाइ दियो, रे तिनन सबैले त्यो पियो।


साँच्चि, म तमनलाइ भण्नउ, आजी म तइ समय सम्म कभइ अंगुरको रस पिउनइन, जबसम्म परमेश्वरका राज्यमा म नयाँ अंगुरको रस पिउनइन।”


यिसेरी खाइसक्या पछा उनले अंगुरको रसको कटौरा समाइबर परमेश्वरलाइ धन्यबाद दिइबर आफ्ना शिष्यालाइ दियो, रे तिनन सबैले त्यो पियो। येशूले तिनलाइ भण्यो, “यो अंगुरको रस मेरो रगत हो। यो भौत मान्सनका निउति बलिदानका रुपमि बागाइन्या छ, यो मेरो रगतमि स्थापित अरिन्या नयाँ करार हो।


Swiv nou:

Piblisite


Piblisite