31 अग्गास रे पृथ्बी सकीबर जान्या हो, सदाइका निउति रन्या होइन पइ मइले जो बचन भणिराइछु त्यो सदाइका निउति रन्या हुन।
31 अग्गास रे धर्ति बितिबर जान्या छ, तर मेरा बचन बित्या आथिन्।
अग्गास रे धर्ति सकीबर जान्या हो, सदाइका निउति रन्या होइन पइ मइले जो बचन भणिराइछु त्यो सदाइकि निउति रन्या हो।
अग्गास रे पृथ्बी सकीबर जान्या हो, सदाइका निउति रन्या होइन तर मइले जो बचन भणिराइछु त्यो सदाइकि निउति रन्या हुन।
क्याकि म साँच्चि तमनलाइ भण्नउ, जबसम्म अग्गासा रे धर्ति टलिबर जानइन, तब सम्म सब कुरणी पुरा नभइ कसइ किसिमले परमेश्वरको कानुन बठेइ एक मान्तर कि एक थोपलो लगइ हराउन्या होइन।
याँ सम्मकि यदि हाम ख्रीष्टसित बिश्वासयोग्य नभया लगइ उन बिश्वासयोग्य होइरन्या हुन, क्याकि उनले सदाइ आफनो चिरित्र अन्सार काम अद्दु पणन्छ।
परिणाम स्वरुप तिनन परमेश्वरसित अनन्त जीवनको आसा अददाहान क्याकि परमेश्वर, जइले कभइ झुटि बोल्लाइन्न, उनले संसारको सृष्टि अददाहइ पइल्ली बाचा अर्याछ कि उनरा मान्सन सदाइकिलाइ बाच्या हुन।
रे मइले एक ठुलो सेतो सिंहासन, रे तइमि बसिर्यालाइ धेक्या। धर्ति रे अग्गास उनरा उपस्थिति बठेइ भागिबर गया, रे कसइले धर्ति रे अग्गासलाइ आजी धेकेइन।
साँच्चि, म तमनलाइ भण्नउ, अइल बस्या कोइ मान्स पक्का रुपमि यिन सब कुरणी नहुनज्या सम्म मद्द्या आथिन।
येशूले भण्यो, “म कब फर्किन्या हु, यइको पक्का समय कसइलाइ था आथिन। न त स्वर्गदुत, न त म, परमेश्वरको चेलोलाइ तर पिताले मान्तर तइ दिन जण्नाहान।