मर्कुस 13:11 - डोटेली नयाँ करार11 जब तिननले तमलाइ पकड्या हुन रे चौकीमी लइजान्या हुन हामले कि भण्न्या हु भणबर अगाडी चिन्ता जन अर्या। सहि समयमि तसोइ भण जो परमेश्वरले तमरा मनमि हालदिराइछ, क्याकि तमन आफ्नो बिचार बठेइ बोल्लाहानु रे पबित्र आत्मा तमन बठेइ कुरणी अद्द्या हुन। Gade chapit laडोटेलि11 जबइ मान्सले तमुलाइ पकणिबर लइजान्या छन् रे मुद्दा चलाउन्या छन्, तबइ क्या बोल्लो भनि अगाडिबटहइ चिन्ता जनअर। तर तसइबेला परमेस्वरले तमुलाइ ज्या बोल्ल दिन्या छन्, तेइ बोल। क्यालाइकि बोल्ल्या तमु हइनउ, तर पबित्तर आत्मा हुन्। Gade chapit la |
तर परमेश्वरले तिन भबिष्यवक्तालाइ भण्यो कि तिनीनका सन्देश आफ्ना निउति होइन तर तमनकीलाइ हो। त्यो सन्देश येशू ख्रीष्टको बारेमि सुसमाचार हो, जो तमनले अइल सुणयाछौ। परमेश्वरले स्वर्ग बठेइ आफ्नो पबित्र आत्मा मान्सनले तमनलाइ सुसमाचार प्रचार अददाइ सहयोग अददाइ पठायो। यो सबइ इति अचम्मको छ कि स्वर्गदुत लगइ उत्सुक भइबर यिन कुरणी हेरिरइ छन।
पइ तमन सदाइ होशियार हुनु पणन्छ, क्याकि मान्सन तमलाइ पकड्या हुन रे चौकि लैजान्या हुन रे उनले तमनलाइ यहुदि सभाघरमी मान्सनका बिचमि हाणन्या हुन, क्याकि तमन मेरा शिष्या हौ, तमनलाइ बाध्य गराइन्या छ कि तमनलाइ हाकिमका रे सासकका वाँ लइजान्या हुन, ताकि उन तमरो न्याय अरुन। तइको परिणाम तमन उनरा बिचमि मेरा बारेमि सु-समाचार प्रचार अद्दया हौ