Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मर्कुस 12:29 - डोटेली नयाँ करार

29 येशूले जबाफ दियो, “सब आज्ञामी मुख्य आज्ञा यो हो, ए इस्राएल देशका मान्सन सुण, परमप्रभु हामरा परमेश्वर एक मान्तर प्रभु हुन।

Gade chapit la Kopi

डोटेलि

29 इसुले भुन्‍यो, “सप्‍पइभन्‍ना ठुलो आग्‍या यो हो, ‘हे इस्राएल सुन, परमप्रभु हामरा परमेस्‍वर एक मात्‍र परमप्रभु छन्‌।

Gade chapit la Kopi




मर्कुस 12:29
16 Referans Kwoze  

तइले भण्यो, “तुइले परमप्रभु, आफना परमेश्वरलाइ आफना सारा हृदयले, आफना सारा प्राणले, आफना सारा समजले रे आफना सारा मनले प्रेम अर, रे आफना पडउसिलाइ आफलाइ जसोइ प्रेम अर।”


मध्यस्थकर्ता तब मान्तर चाइन्छ जब एक हइ बड्ता मान्सनले करार अददाहान। तर परमेश्वर, जो एक मान्तर छन, उनले मध्यस्थकर्ता बिना अब्राहामलाइ प्रतिज्ञा अर्यो।


क्याकि परमेश्वर एकइ छन। उनले खतना भयालाइ तिनरा बिश्वासको आधारमी रे खतना नभयालाइ लगइ तिनरो बिश्वास बठेइ आफसित धर्मि बनाउनाहान।


उन एक मान्तर परमेश्वर हुन रे, हामरा येशू ख्रीष्टले हामरा निउति अर्या काम बठेइ उनले हामलाइ मुक्ति दिया छ। येशू ख्रीष्ट हामरा प्रभुले परमेश्वरलाइ मान्सनले आदर रे प्रसंसा दिन्या बनाया होउन। रे तिननले यो बुज्ज सकुन कि उनसित पइल्ली बठेइ, आज रे सदासर्वदा सक्ति रे अधिकार छ। आमेन।


तसेरि म मुर्तिलाइ चडाया खान्या कुरणीका बारेमि उत्तर दिनउ। हाम जाण्नाउ कि एक मान्तर जिउना परमेश्वर छन, रे यइ संसारमी भया मुर्तिमि जीवन आथिन।


तमन बिश्वास अरन्छौ कि परमेश्वर एकै छन। त्यो असल हो। भूतले लगइ बिश्वास अरन्छ रे त्यो थरथर कामन्छ।


क्याकि एक मान्तर परमेश्वर छन, रे एक मान्स छन जइले परमेश्वर रे मान्सनका बिचमि मध्यस्थकर्ताको काम अददाहान, उन ख्रीष्ट येशू हुन।


मइले यो आज्ञा दिनुको उद्देश्य यो हो कि तमन आफ्ना निष्कपट हृदय, असल बिचार रे साँचो बिश्वास बठेइ एक-अर्खालाइ प्रेम अद्या हउ।


तमन आफ्ना बालाइ छाडिबर पृथ्बीमि कसइलाइ पिताको पद दिबर आदर जन अर, क्याकि तमरा एकइ पिता छन जो स्वर्गमि छन।


जइले मलाइ भण्ना बड्ता आफना बा अथवा इजालाइ प्रेम अरन्छ, त्यो मेरा लायकको हुनइन। जइले मलाइ भण्ना बड्ता आफना चेला अथवा चेलीलाइ प्रेम अरन्छ, त्यो मेरो शिष्य हुना लायकको हुनइन।


Swiv nou:

Piblisite


Piblisite