Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मर्कुस 12:24 - डोटेली नयाँ करार

24 येशूले भण्यो, “तमन गलत छौ क्याकि तमन पबित्र सास्त्रले कि भण्या छ जाणनानु, रे परमेश्वरको सक्तिको बारेमि जाणनानु।

Gade chapit la Kopi

डोटेलि

24 इसुले तिनुलाइ भुन्‍यो, “तमु ठुला भुलमि छउ क्‍यालाइकि तमुले न धर्म-सास्‍त्‍तरका बिसयमि न त परमेस्‍वरका सक्‍तिका बिसयमि बुज्‍या रइछउ।

Gade chapit la Kopi




मर्कुस 12:24
25 Referans Kwoze  

पबित्र सास्त्रमि येशूका बारेमि यो पक्‍का रुपले लेखियाथ्यो कि उन आफ्ना मृत्यु बठेइ आजी जिउना हुन्या छन, तर तिननले अइल सम्म बुज्या थेइन।


येशूले तिननलाइ जबाफ दियो, “तमन भ्रममि पडिरइछौ, क्याकि तमन पबित्र सास्त्रले कि भण्या छ जाणनानु, रे परमेश्वरको सक्तिको बारेमि जाणनानु।


म प्रार्थना अद्दउ कि परमेश्वरले हाम बिश्वासीनकि निउति राख्या महान रे सक्तिशाली सामर्थ बुज्ज्या छौ।


उनले जइ सक्तिको प्रभाबले सब कुरणीलाइ उनरो अधिनमी ल्याउन सक्दाहान, तसइ सक्तिले हामरा भौतिक शरीरलाइ आफ्नो महिमाको सरीरमि बदल दिनाहान।


पइल्ली पबित्र सास्त्रमि लेखिया कुरणी हामरा शिक्षा निउति लेखिरइथ्या, ताकि हामले पबित्र सास्त्र बठेइ पाउन्या धैर्य रे उत्साह बठेइ हामसित आसा हुन सकउ।


ताँका यहुदि मान्सन थेसलोनिके सहरका मान्सन हइ भौत निका थ्या, तिननले परमेश्वरको बचन खुशी भइबर सुण्यो, पावलले भण्या कुरणी ठीक छ कि आथिन भणबर तिननले दिना दिन पबित्र सास्त्र पडिबर छानबिन अरन्थ्या।


येशूले तिननलाइ हेरिबर भण्यो, “यो मान्सका निउति असम्भब छ रे परमेश्वरको निउति होइन, सब कुरणी परमेश्वरको निउति सम्भब छ।”


तमन पबित्र सास्त्रमि पढन्छौ, क्याकि ताँ अनन्त जीवन पाइन्छ भणि तमन सोच्नन्छौ। मेरा बारेमि गवाही दिन्या तिनइ पबित्र सास्त्र हुन,


क्याकि परमेश्वरको निउति केइ कुरणी लगइ असम्भब आथिन।”


तइ बेला जब मर्या बठेइ जिउना हुनाहान, तइ बेला उ कइकि स्वानी हुनेइ हो? हाम यो सोद्दाउ क्याकि उइले सातइ भाइनसित ब्या अरिराइथ्यो!


जब मर्या मान्सन जिउना हुनाहान, न त बैकान मान्सनले न त स्वानिले ब्या अद्दाहान, तिन स्वर्गमि भया स्वर्गदुत जसा हुनाहान जइले ब्या अद्दाइन्न।


Swiv nou:

Piblisite


Piblisite