Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मर्कुस 10:37 - डोटेली नयाँ करार

37 तिननले येशूलाइ भण्यो, “जब तमरा महिमामि सासन सुरु अद्दया हौ तब हाममि आफसित सासन अददाइलाइ हामलाइ अनुमति दिय। रे एक जाना तमरा दाइन तिर रे अर्खो तमरा बाउतिर बस्स पाउन्या मन्जुरि हामलाइ दिय।”

Gade chapit la Kopi

डोटेलि

37 तिनुले उनुलाइ भुन्‍यो, “तमु आफना महिमित राज्‍यमि बस्‍याबेला हामु दुइमध्‍ये एकलाइ दाइनातिर रे अर्खालाइ बाउँतिर बस्‍स पाउन्‍या मन्‍जुरि दिय।”

Gade chapit la Kopi




मर्कुस 10:37
10 Referans Kwoze  

येशूले तिननलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, तम जो मेरा पछा लागिरइछौ, नयाँ सृष्टिमि जब म, मान्सको चेलो आफ्ना महिमाको सिंहासनमि बसलो, तब तम लगइ बार सिंहासनमि बस्या हौ, रे इस्राएल देशका बार कुलमी इन्साफ अद्द्या हौ।


ख्रीष्टले यिन सब कष्ट भोग्दु रे तइ पछा आफ्नो महिमामि पस्सु आवश्यक थ्यो।”


जब येशूले आफ्ना शिष्यालाइ यिन सब कुरणी भणि सक्यो, तब परमेश्वरले येशूलाइ स्वर्गमि उठायो, रे उन परमेश्वरका दाइन तिर सम्मान सित बस्या।


ख्रीष्टको आत्मा तिननमि थ्यो रे तिननलाइ भण्यो ख्रीष्टले कसेरी कष्ट भोग्द्या हुन रे पछा ठुलो सम्मान दिइन्या हो। तबइकिलाइ तिननले वास्तवमि ख्रीष्टको हुन्या हुन रे यो कब हुन्छ भणबर पत्ता लाउन खोज्यो।


यदि तमनमि हइ कसइले मलाइ आफ्नो परमेश्वरका रुपमि स्वीकार अद्द रे मेरा शिक्षा पालन अद्द इन्कार अरन्छौ भण्या तमन डराउन्छौ कि यइ समयका पापी रे अबिश्वासी मान्स तमरो मजाग बनाउन्या हुन। पइ म, मान्सको चेलो तमनलाइ आफ्नो शिष्याको रुपमि स्वीकार अद्द इन्कार अद्द्या हु, जब म पबित्र स्वर्गदुतसित यइ संसारमी फर्किबर आउन्या छु। तब सबले परमेश्वर मेरा पिताको माहान सक्ति धेक्द्या हुन।”


जब म, मान्सको चेलो आजी आउन्या हु, म महिमामि आउन्या हु रे सारा स्वर्गदुत आफ्नो सित ल्याउन्या हु। रे म महिमामय सिंहासनमि बसिबर सब मान्सनको न्याय अद्दया हु।


येशूले तिननलाइ सोध्यो, “तमरा निउति म कि अरिदिउ, भण्न्या तमरो मन छ?”


Swiv nou:

Piblisite


Piblisite