Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मर्कुस 10:33 - डोटेली नयाँ करार

33 तब येशूले भण्यो, “हेर, हाम यरुशलेम सहरतिर जान्नार्याउ। रे म, मान्सको चेलो यहुदि मान्सका अगुवा रे यहुदि मुख्य पुजारिन रे मोशाको कानुन सिकाउन्यावाला बठेइ म पकरिनु पड्या हो रे तिनन बठेइ म मारिनु पड्या हो रे गैर-यहुदि मान्सनका हातमि म सुम्पिन्या हु।

Gade chapit la Kopi

डोटेलि

33 “सुन हामु यरुसलेमतिर जान्‍नाछउ। ताँ मान्‍सका चेलालाइ मुख्‍य पुजारि रे धर्म-गुरुका हातमि सउपिन्‍या छ, रे तिनुले उइलाइ मिरत्‍युदन्‍ड दिनु पणन्‍छ भनिबर, अउरजातिका हातमि सउपिन्‍या छन्‌।

Gade chapit la Kopi




मर्कुस 10:33
23 Referans Kwoze  

तिननले येशूलाइ बादिबर लैया रे पिलातस हाकिमको राज महलमि न्याय अद्दाइलाइ लैया।


येशूले आफ्ना शिष्यालाइ सिकाउन सुरु अर्यो कि म, मान्सको चेलोले भौत दु:ख भोग्दु पड्या हो, रे यहुदि मान्सनका अगुवा, यहुदि मुख्य पुजारि रे मोशाको कानुन सिकाउन्यावाला बठेइ तुच्छ सम्जिबर इन्कार अरिनु पड्या हो, रे मारिनु पड्या हो, पइ तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु पड्या हो।


तिनन सबैले निर्णय अर्यो कि येशूले परमेश्वरको निन्दा अर्या हुनाले उन दोषि छन, रे उनरो सजाय मृत्यु हुनु पणन्छ।


येशू कसेरी यरुशलेम सहरमि जानु पणन्छ, यहुदि मान्सनका अगुवा रे धर्म-गुरु रे यहुदि मुख्य पुजारि रे मोशाको कानुन सिकाउन्यावाला बठेइ भौत दु:ख भोग्दु पणन्छ, मद्दु पणन्छ रे तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु पणन्छ भणि उनले तइ बेला बठेइ आफना शिष्यालाइ बताउन लाग्या।


तमरो बिरोध नअद्द्या धर्मिलाइ दोषि बनायाछौ रे तमनले मार्याछौ।


आब हेर, म पबित्र आत्माको आज्ञामी यरुशलेम सहरतिर जान्ना छु, ताँ मलाइ कि-कसो पडि आउन्या हो त्यो म केइ जाण्नइन।


यरुशलेम सहरका मान्सन रे तिनरा अगुवानले येशू ख्रीष्टलाइ पछणेइन रे अगमबक्तानले पबित्र सास्त्रमि लेख्या कुरणी हरेक बिश्राम दिनमि पड्या लगइ तिनन बुज्जाइन। तबइकिलाइ तिननले उनलाइ दोषि बनायो, रे अगमबक्ताको बचन पुरा भयो।


येशूले जबाफ दियो, “यदि तमलाइ परमेश्वर बठेइ नदिया भया ममि तमरो केइ अधिकार हुनेइ थेइन। तबइकिलाइ मलाइ तमरा हातमि सुम्पिदिन्या मान्सन आजी बड्ता पापको दोषि हुन्या हुन।”


तइ पछा तिननले येशूलाइ कैयाफाका वाँ बठेइ रोमीका ठुला हाकिम, पिलातासका महलमि लैया। त्यो परभातइको समय थ्यो, रे यहुदि मान्सन महलमि पस्या थेइन। तिननमि हइ यदि कोइ भितर पस्या भयाले तिनन असुद्द हुन्थ्या रे तइलाइ निस्तार काजबारको भोज खान्या अनुमति मिलनथेइन।


तर तिन यिसो भण्नाइ कला हाल्लाइ रया, “तइलाइ क्रुसमि मारीदिय।”


आजी उनले भण्यो, “म, मान्सको चेलोले भौत दु:ख भोग्दु पणन्छ, रे उनइ यहुदि मान्सनका अगुवा, यहुदि मुख्य पुजारि रे मोशाको कानुन सिकाउन्यावाला बठेइ बहिष्कृत हुन्या हो, मारिनु पड्या हो रे तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु पड्या हो।”


परभातइ यहुदि मुख्य पुजारिनले यहुदि मान्सनका अगुवा, मोशाको कानुन सिकाउन्यावाला रे सब यहुदि महासभा सदस्य सित बसिबर येशूलाइ आरोप लाउन्या सल्लाह अर्यो। रे तिननले येशूलाइ यहुदिया राज्यको रोमिको पिलातस हाकिमको राजमहलमि न्याय अद्दाइलाइ लैयाथ्यो।


तमनले उइले परमेश्वरको बिरोध अर्याको सुणिहाल्या। यइमि तम सबैको निर्णय कि छ?” तिनन सबैले निर्णय अर्यो कि येशूले परमेश्वरको निन्दा अर्या हुनाले उन दोषि छन, रे उनरो सजाय मृत्यु हुनुपण्न्छ।


क्याकि येशू आफ्ना शिष्यासित भौत समय बिताइबर उनलाइ सिकाउनचाहन्थ्या। रे उनले भण्यो, “छिट्टाइ कसइले म, मान्सको चेलोलाइ मेरा सत्रुको अधिकारमि दिन्या हो रे उन मलाइ माद्याहुन, रे तेसरा दिनमि म मर्या बठेइ जिउनो हुन्या हु।”


येशूले तिननलाइ जबाफ दियो, “यो सत्य हो कि परमेश्वरले एलियालाइ सब कुरणी ठीक अद्दाइ पइल्ली पठाउन्या बाचा अर्याथ्यो। रे एलिया ख्रीष्ट आउना हइ पइल्ली मान्सको मन तयार अरउ। रे एलिया पइल्ली आइगइ थ्या, रे हमरा अगुवानले उनसित भौत ननिको ब्यबहार अर्यो। जसो उन अद्द चाहान्थ्या, जसो अगमबक्तानले भौत समय पइल्ली भणिराइथ्यो कि उन इसो अद्या हुन। रे म, मान्सको चेलोका बारेमि परमेश्वरको बचनमी भौत कुरणी लेखिरइछ। परमेश्वरको बचन लेखिरइछ कि म भौत दु:ख सहन्या हु रे मान्सले मलाइ अस्वीकार अद्या हुन।”


आफ कसेरी मद्द पड्या हो भणि तइको संकेत अरिबर येशूले भण्या बचन पुरा होउ भणबर इसो हुन्नाथ्यो।


Swiv nou:

Piblisite


Piblisite