Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मर्कुस 10:29 - डोटेली नयाँ करार

29-30 येशूले शिष्यालाइ भण्यो, “साँच्चि म तमलाइ भण्नउ जइले मेरा शिष्य बन्ना कि निउति रे सुसमाचार प्रचारको खातिर, घर, कि दाइ-भाइ, कि दिदि-बैनि, कि इजा-बा, कि शिष्य चेली, कि जग्गा जमिन छाडन्छ, तइले यइ युगमि सतावट सित भौत चिज पाउन्छ रे आउन्या समयमि अनन्त जीवन पाउन्या छ।

Gade chapit la Kopi

डोटेलि

29 इसुले भुन्‍यो, “साँच्‍चि मु तमुलाइ भुन्‍नउ, जइले मेरि निउति रे असल रइबारकि निउति आफनो घर, दाइभाइ, दिदिबइनि, इजा-बा, चेला-चेलि या जग्‍गाजमिन छाड्‍न्‍छ,

Gade chapit la Kopi




मर्कुस 10:29
13 Referans Kwoze  

म ख्रीष्टका बारेमि सुसमाचार प्रचार अददाइ यिन सब थोक अद्दउ ताकि, म सुसमाचारमि प्रतिज्ञा अर्या आशिषमी सहभागी हुन सकु।


क्याकि जइले यो संसारमी आफ्नो प्राण बचाउन्या मन अरन्छ तइले त्यो अनन्त जीवन गुमाउन्या छ, तर मेरी निउति रे सुसमाचारका निउति आफ्नो प्राण दिन्याले अनन्त जीवन पाउन्या हो।


म जाण्नउ कि तमनले ममि बिश्वास अर्या हुनाले तमनले धैर्यसित कष्ट सयाछौ, पइलगइ ममि तमरो भरोसा बलियो छ।


तमन मेरा निउति हाकिमका रे सासकका अगाडी लैयइन्या हउ तर तिनन गैर-यहुदि मान्सनका बिचमि मेरा बारेमि सु-समाचार प्रचार अद्दया हउ।


तर पइल्ली परमेश्वरको राज्यलाइ महत्व दिय रे धार्मि जीवन जीअ रे यिन सब चिज तमरा निउति दिइन्याहुन।


पइ हरेक जइले मेरा शिष्य बन्नाइ निउति रे सुसमाचार प्रचारको खातिर, घर, कि दाइ-भाइ, कि दिदि-बैनि, कि इजा-बा, कि शिष्य चेली, कि जग्गा जमिन छाणन्छ, तइको सय गुणा पाउन्या हो रे अनन्त जीवनको अधिकारी हुन्या हो।


तब उनले तिननलाइ भण्यो, “साँच्चि म तमनलाइ भण्नउ, मेरा शिष्य बन्ना कि निउति रे परमेश्वरको राज्यको निउति घर, कि दाइ-भाइ, कि दिदि-बैनि, कि इजा-बा, कि चेला चेली, कि जग्गा जमिन छाडन्छ,


Swiv nou:

Piblisite


Piblisite