Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मर्कुस 10:27 - डोटेली नयाँ करार

27 येशूले तिननलाइ हेरिबर भण्यो, “यो मान्सका निउति असम्भब छ रे परमेश्वरको निउति होइन, सब कुरणी परमेश्वरको निउति सम्भब छ।”

Gade chapit la Kopi

डोटेलि

27 इसुले तिनुलाइ हेरिबर भुन्‍यो, “मान्‍सकि निउति यो असम्‍भब छ, तर परमेस्‍वरकि निउति असम्‍भब आथिन्‌, क्‍यालाइकि परमेस्‍वरकि निउति सप्‍पइ कुरा सम्‍भब छ।”

Gade chapit la Kopi




मर्कुस 10:27
15 Referans Kwoze  

तर येशूले तिननलाइ हेरिबर भण्यो, “यो मान्सका निउति असम्भब छ रे परमेश्वरकि निउति होइन, सब कुरणी परमेश्वरकि निउति सम्भब छ।”


क्याकि परमेश्वरको निउति केइ कुरणी लगइ असम्भब आथिन।”


उनले भण्यो, “मान्सका निउति असम्भब छ, तर सब कुरणी परमेश्वरको निउति सम्भब छ।”


परमेश्वरले मान्सलाइ मर्या बठेइ आजी जिउना बनाइ सक्दाहान भण्नेइ कुरणी अब्राहामले सोच्यो, रे एक किसिमले, उनले इसहाकलाइ मर्या बठेइ जिउनो भया जसोइ आजी पायो।


उनले जइ सक्तिको प्रभाबले सब कुरणीलाइ उनरो अधिनमी ल्याउन सक्दाहान, तसइ सक्तिले हामरा भौतिक शरीरलाइ आफ्नो महिमाको सरीरमि बदल दिनाहान।


तबइकिलाइ येशू बठेइ परमेश्वरका नजिक आउन्यालाइ उनले सदाइ बचाउन सक्दाहान। क्याकि तिननकी निउति मद्यस्थताको प्रार्थना चडाउनाइ उन सदाइ जिउना रनाहान।


रे शिष्याले यो कुरणी सुण्यो, रे भौत अचम्म माण्यो रे एक दोसरा लाइ भण्ना लाग्या “तसो भया कस्या कसइ मान्सले परमेश्वरको राज्यमि पस्न सकन छ, रे बच्च सकन्छ?”


Swiv nou:

Piblisite


Piblisite