Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मर्कुस 10:24 - डोटेली नयाँ करार

24 उनले भण्या यइ कुरणीमि शिष्याले अचम्म माण्यो। येशूले आजी तिनलाइ भण्यो, “मेरा प्यारा भाइ हो, तइ मान्सन परमेश्वरको राज्यमि पस्स भौत असजि छ जइले धनमि भरोसा अरन्छ।

Gade chapit la Kopi

डोटेलि

24 इसुले भुन्‍या कुरामि सिस्‍या अचम्‍म पण्‍या। रे इसुले अज तिनुलाइ भुन्‍यो, “नान्तिनाउ, परमेस्‍वरका राज्‍य भित्‍तर पस्‍साइलाइ भउतइ कठिन छ।

Gade chapit la Kopi




मर्कुस 10:24
28 Referans Kwoze  

तमन भणन्छौ, ‘म धनि छु रे मसित भौत सम्पति छ। मलाइ चाइन्या सब चिज मसित छ।’ तर सत्य यो हो कि तमन अन्धा जसा छौ, तमन साच्ची कसा छौ भणन्या कुरणी तमलाइ था आथिन। तमलाइ दयाको आबश्यकता छ, क्याकि तम गरिब छौ, यइको मतलब तमरो बिश्वासको अभाब छ। तम लगइ तसा मान्सन जसा छौ जइसित लत्ता आथिन।


यइ संसारका धनिलाइ आदेस दिय कि घमण्ड अददु पड्डइन, रे आफना सम्पतिमि भरोसा जन अर जो अस्थायि हो रे जो भर पड्डो आथिन। तर परमेश्वरमि भरोसा राख जइले उदारतासित सब कुरणी दिनाहान जो हामसित छ ताकि हाम आनन्द लिन सकु।


जब फरिसि मान्सनको समुहले यिन सब कुरणी सुण्यो तब तिननले येशूकी खिल्लि उडायो, क्याकि तिनन धनका लोभि थ्या।


तमन जो मेरा प्यारा बालक जसाइ छौ, तमनले पाप जन अर भणबर म तमनलाइ यिन कुरणी लेख्दाछु। तर कसइ मान्सले पाप अरन्छ भण्या लगइ पिता परमेश्वरसित हामरो सहयोग अद्द्या एक जाना छन रे जइले हामरो पाप क्षमा अद्दाइलाइ बिन्ति अरन्छ, त्यो मान्स येशू ख्रीष्ट हुन, जो परमेश्वर अगाडी पूरारुपमी ठीक छन।


“हे मेरा प्यारा नाना बालक हो म तमनसित अझै केइ बेर छु। तमन मलाइ खोज्जया हो, तर तमनले मलाइ पाउन्या होइनु। मइले यहुदि अगुवानलाइ भण्या जसेरि तमनलाइ लगइ भण्नउ, ‘म जाँ जान्ना छु ताँ तमन आइ सक्दानु।’


तमन जो मेरा प्यारा बालक जसाइ छौ, तिन कुरणी आफ बठेइ अलग राख जइले तमरा हृदयमि परमेश्वरको ठाउलाइ लिन सक्न्छ।


तमन जो मेरा प्यारा बालक जसाइ छौ, तमन चाइ परमेश्वरका मान्सन हौ, रे झुटा अगमबक्तामी बिजय भयाछौ। क्याकि जो पबित्र आत्माको सक्ति तमनमि छ, त्यो सैतानको सक्ति भण्ना महान छ, जइले यइ संसारका मान्सनमि सासन अद्दाहन।


मेरा बालक हो, जसेरि एक स्वानिले बच्चा जन्माउन्ज्या पिडा महसुस अरन्छे, तसेरि म एक बेर आजी तमन कि निउति दुःख भोग्दाछु तमन ख्रीष्टमी परिपक्व नभया सम्म, म तसइ पीडामी हुन्या हु।


तब येशूले तिननलाइ भण्यो, “हे बालक हो तमनसित केइ माछा छन?” तिननले उनलाइ जबाफ दियो, “आथिन। हामले एक माछा लगइ मार्या छैन।”


तब उनरा शिष्यामि हइ भौतले यो सुणिबर भण्यो, “यो कठोर शिक्षा हो, कइले यइलाइ सुण्न सकन्छ?”


उनरा शिष्याले यो सुणिबर अचम्म माण्यो तसो भया कसेरी कोइ मान्स परमेश्वरको राज्यमि पस्स सकन्छ रे बच्च सकन्छ?


यहुदि सभाघरमी भया सब मान्सले भौत अचम्म माण्यो। रे तिन एक अर्खालाइ सोद्द लाग्या, “यो एक नयाँ प्रकारको ज्ञानकि कुरणी रइछ। क्याकि येशू उनसित एक इसो शिक्षककि जसेरी कुरणी अरन्थ्या जइसित अधिकार छ, रे याँ सम्मकि येशूले भूतलाइ आज्ञा दिनाहान रे भूतले उनरो आज्ञा माणनाहान।”


येशूले वलतिर पलतिर हेरिबर आफ्ना शिष्यालाइ भण्यो, “धनि मान्सलाइ परमेश्वरको राज्यमि पस्स भौत असजि छ।”


Swiv nou:

Piblisite


Piblisite