Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मर्कुस 10:2 - डोटेली नयाँ करार

2 फरिसि मान्सन येशूका वाँ आइबर उनलाइ परिक्षा अद्दाइ सोध्यो, “कि मोशाको कानुन अन्सार कोइ मान्सले आफनी स्वानी सित छोडपत्र दिनाइलाइ अनुमति छ?”

Gade chapit la Kopi

डोटेलि

2 फरिसिले इसुका वाँ आइबर उनरो जाँच अद्‌दाइलाइ सोध्‍यो, “गुरु जि, क्‍या कसइ मान्‍सले आफनि स्‍वाइनिलाइ हामरा ब्‍यबस्‍था अन्‍सार छोडपत्‍र दिन मिलन्‍छ?”

Gade chapit la Kopi




मर्कुस 10:2
25 Referans Kwoze  

तर तिननले येशूको परिक्षा अरिबर दोस लाउनाइलाइ केइ कुरणी पाइन्छ कि भणबर सोध्या हो तर येशूले नसुण्या जसो अरिबर निउणिबर औलाले जमिनमी लेख्यो।


“तमन भयानक समस्यामि छौ! तमन मोशाको कानुन सिकाउन्यावाला रे फरिसि मान्सनको समुह हो, कपटि! तम मान्सलाइ स्वर्गका राज्यमि जानाइलाइ अनुमति दिनानु, क्याकि तमन न त आफ पसन्छौ, न त औरलाइ पस्स दिन्छौ।


हामले ख्रीष्टको परिक्षा अद्दु पड्डइन, जसेरि तिननमि हइ कतिले अर्यो, रे स्याप बठेइ मर्या।


यहुदि मुख्य पुजारि रे फरिसि मान्सनले येशूलाइ पकोड्डाइ उन काँ छन भणि कसइले था पायाले खबर अर्या भण्न्या आज्ञा दिइराइथ्यो।


तब यहुदि मुख्य पुजारि रे फरिसि मान्सनको समुहले यहुदि महासभाका सदस्यलाइ बोलाइबर तिनलाइ भण्यो, “आब हाम कि अददाउ? क्याकि यइ मान्सले त भौत अचम्मका काम अद्दा छ।


कि अगुवान अथवा फरिसि मान्सनको समुहमी हइ कसइले उइमि बिश्वास अरिराइछ?


भिडले उनरा बारेमि चर्चा अद्दारया फरिसि मान्सनको समुहले सुण्यो। तब यहुदि मुख्य पुजारि रे फरिसीले उनलाइ पकड्डाइ मन्दिरका पालेलाइ पठायो।


जब फरिसि मान्सनको समुहले यिन सब कुरणी सुण्यो तब तिननले येशूकी खिल्लि उडायो, क्याकि तिनन धनका लोभि थ्या।


तर प्रभुले तइलाइ भण्यो, तम फरिसि मान्सनको समुह कटौरा रे थालको बाइर मान्तर माजन्छौ, तर तमरो भितर लुट रे दुष्टताइले भरिया हुन्छ।


तर फरिसि मान्सनको समुह रे मोशाको कानुन सिकाउन्यावालाले यूहन्ना बठेइ बप्तिस्मा लिनाइ इन्कार अर्या हुनाले, परमेश्वरको उद्देश्य आफना निउति अस्वीकार अर्यो।


उनले बिश्राम दिनमि निको पाड्या काम अर्या हुनाले येशूलाइ दोस लाउनालाइ मोशाको कानुन सिकाउन्यावाला रे फरिसि मान्सनको समुह उनरा दोबा लागीरइथ्या।


फरिसि मान्सनको समुह रे तिनन मोशाको कानुन सिकाउन्यावाला उनरा शिष्याका बिरुद्दमि इसो भणबर गनगन अद्द पस्या, “तमन कर उठाउन्या रे पापीसित बसिबर क्याकि खान्छौ?”


येशूले शिष्यालाइ यिसो भणबर चेताउनी दियो, “तमन फरिसि मान्सन रे राजा हेरोदको खमिर बठेइ साबधान बस।”


फरिसि मान्सन येशूका वाँ आइबर उनसित बहस अद्द पस्या, तिननले उनलाइ फसाउन चाहानथ्या, तबइकिलाइ परमेश्वरले उनलाइ अधिकार दिइराइछ भणि हेद्दाइलाइ तिननले येशूलाइ अचम्मका काम धेकाउनाइलाइ भण्यो।


तिननमि हइ एक जाना मोशाको कानुन सिकाउन्यावालाले उनरो परिक्षा अदद्या बिचारले उनलाइ सोध्यो,


फरिसि मान्सन उनरा वाँ आया रे उनरो परिक्षा अद्दाइ उनलाइ सोध्यो, “कि कसइ कारणले मोशाको कानुन अन्सार कोइ मान्सले आफनी स्वानी सित छोडपत्र दिनाइलाइ उचित छ?”


फरिसि मान्सन रे सदुकीको समुह आया, रे उनलाइ जाच अद्दाइ स्वर्ग बठेइ एक चिन्ह धेकाइ दिनाइ उनसित माग अर्यो।


तइ पछा शिष्या आइबर येशूलाइ भण्यो, “कि तमलाइ था छ, फरिसि मान्सनको समुह तमरा कुरणी सुणिबर रिसाया छन?”


तर फरिसि मान्सन भण्न पस्या, “भूतका मालिकले उइलाइ सक्ति दिन्छ रे उइले भूत निकालन्छ।”


येशूले आफ्नो शिष्यासित कर्फनहुम सहर छाड्यो। रे उन सब यहुदिया जिल्ला भइबर यर्दन नदिका पारिबटा गया। आजी मान्सको भिड उनका वाँ आया रे येशूले आफ्नो रिति अनसार तिनलाइ शिक्षा दिन लाग्या।


येशूले तिनलाइ जबाफ दिइबर भण्यो, “मोशाले तमलाइ त्याग पत्रका बारेमि कसो कानुन दिइराइछ।”


Swiv nou:

Piblisite


Piblisite