Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मर्कुस 10:15 - डोटेली नयाँ करार

15 साँच्चि म तमनलाइ भण्नउ, जइले परमेश्वरको राज्यलाइ नाना बालक जसइ ग्रहण अरन्छ, त्यो पक्‍का परमेश्वरको राज्यमि जान्या छ।”

Gade chapit la Kopi

डोटेलि

15 साँच्‍चि मु तमुलाइ भुन्‍नउ, जइले परमेस्‍वरको राज्‍यलाइ एक नाना बालखले जसेरि सुइकार अद्‍इन्‌, त्‍यो कइलइ तइभित्‍तर पस्‍या आथिन्‌।”

Gade chapit la Kopi




मर्कुस 10:15
6 Referans Kwoze  

रे भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, मन बदलिबर तमन नाना बालक जसा भयानु भण्या कभइ लगइ स्वर्गको राज्यमि पस्स पाउन्या होनु।


साँच्चि म तमनलाइ भण्नउ, जइले परमेश्वरको राज्यलाइ नाना बालक जसइ ग्रहण अरन्छ, त्यो पक्‍का परमेश्वरको राज्यमि जान्या छ।”


तर येशूले भण्यो, “नाना बालकलाइ मेरा वाँ आउन्दिय, तिनलाइ जन रोक, क्याकि जो मान्स यिन बालक जसा भरोसा अद्द लायक छन रे नरम छन, तिनन स्वर्गको राज्यमि रन्या हुन।”


बिश्वासि भाइन हो, यिन कुरणी बुज्ज्या बारेमि बालक जन हौ, खराब कुरणीकी निउति बालक जसाइ निर्दोष बन, तर यिसा कुरणी बुज्जाइ परिपक्क्व बन।


जसेरि नयाँ जन्म्या बालक आफ्नि आमाको सुद्द दुध खोजन्छ तसेरि तमनले परमेश्वरको बचन सिक्दाइ खोज्ज पणन्छ, ताकि तमन आत्मिक रुपमि परिपक्व हुन सक। तब छाड्डीबार, परमेश्वरले तमनलाइ यइ संसारका खराब चिज बठेइ पुरा रुपले बचाउन्या हुन।


Swiv nou:

Piblisite


Piblisite