Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मर्कुस 10:14 - डोटेली नयाँ करार

14 पइ यो धेकिबर येशू रिसाया, रे तिनलाइ भण्यो, “नाना बालकलाइ मेरा वाँ आउन्दिय, तिनलाइ जन रोक, क्याकि जो मान्स यिन बालक जसा भरोसा अददु लायक छन रे नरम छन, तिनन परमेश्वरको राज्यमि रन्या हुन।

Gade chapit la Kopi

डोटेलि

14 तर यो धेकिबर इसु रिसाया, रे सिस्‍यालाइ भुन्‍यो, “नाना बालख्‍खलाइ मेरा वाँ आउन्‍दिय, तिनुलाइ जनरोक, क्‍यालाइकि परमेस्‍वरको राज्‍य इनइ जसाको हो।

Gade chapit la Kopi




मर्कुस 10:14
36 Referans Kwoze  

तर येशूले भण्यो, “नाना बालकलाइ मेरा वाँ आउन्दिय, तिनलाइ जन रोक, क्याकि जो मान्स यिन बालक जसा भरोसा अद्द लायक छन रे नरम छन, तिनन स्वर्गको राज्यमि रन्या हुन।”


येशूले भण्यो, “होशियार बस, तमनले यिन नानामि हइ एक जनालाइ लगइ हेला जन अर्या। क्याकि म तमनलाइ भण्नउ, स्वर्गमि तिनरा स्वर्गदुत सदाइ मेरा पिताको उपस्थितिमि हुनाहान।


जइले यइ नाना बालक जसो आफलाइ नम्र बनाउछ, त्यो स्वर्गको राज्यमि सब भण्ना महान हुन्या हो।


जसेरि नयाँ जन्म्या बालक आफ्नि आमाको सुद्द दुध खोजन्छ तसेरि तमनले परमेश्वरको बचन सिक्दाइ खोज्ज पणन्छ, ताकि तमन आत्मिक रुपमि परिपक्व हुन सक। तब छाड्डीबार, परमेश्वरले तमनलाइ यइ संसारका खराब चिज बठेइ पुरा रुपले बचाउन्या हुन।


बाल्यकाल बठेइ तुलाइ पबित्र सास्त्र पुरा था छ जइले तुलाइ यो बुज्जाइ सहयोग अरन्छ कि परमेश्वरले तुलाइ बचाउन छ क्याकि तुइले येशू ख्रीष्टमी बिश्वास अर्या छइ।


तिननले कभइ झुट बोल्या आथिन। तिननमि केइ गल्ती आथिन।


मलाइ तेरो कपट नभया साँचो बिश्वासको सम्जना हुन्छ। जो तेरि बजेइ लोइसमि थ्यो, रे तेरि इजा युनिसमि थ्यो रे मलाइ पक्‍का छ त्यो बिश्वास तुमि लगइ छ।


जब तमन क्रोध अरन्छौ तब तमरो क्रोधलाइ पाप अद्द जन दिय। पक्‍का हो कि रात पड्डाहइ पइल्ली तमरो क्रोध बन्द होउ।


बिश्वासि भाइन हो, यिन कुरणी बुज्ज्या बारेमि बालक जन हौ, खराब कुरणीकी निउति बालक जसाइ निर्दोष बन, तर यिसा कुरणी बुज्जाइ परिपक्क्व बन।


क्याकि परमेश्वरले ख्रीष्टमी बिश्वास नअद्दया बैकानलाइ आफना मान्सनलाइ जसेरि ब्यबहार अददाहान, क्याकि उइकी स्वानी बिश्वासि हो, रे परमेश्वरले ख्रीष्टमी बिश्वास नअद्दया स्वानिलाइ आफना मान्सनलाइ जसेरि ब्यबहार अददाहान, क्याकि तइको बैकान बिश्वासि हो। यदि ख्रीष्टमी बिश्वास नअद्दया तमरा बैकान अथवा स्वानी परमेश्वरका हुन भणनेइ कुरणी सत्य होइन भण्या तमरा चेलाचेली परमेश्वरका हुन्या होइन। तर आब तमरा चेलाचेली परमेश्वरका हुन।


यहुदि मान्सन परमेश्वरका सत्तुर हुन, क्याकि तिनन सुसमाचारमि बिश्वास अद्द चाहान थेइन, रे तइले तमरो फाइदा भयो। तर परमेश्वरले तिननलाइ प्रेम अददाहान क्याकि उन आफइले तिननलाइ चुन्यो, जसेरि उनले तिनरा पुर्खालाइ बाचा अर्याथ्यो।


यदि मुछ्या धुलाको एक अंश पइलो-भेटिका रुपमि परमेश्वरलाइ दिया छ भण्या, पुराइ डल्लो परमेश्वरको हो। यदि जडो परमेश्वरलाइ दिया छ भण्या हाँङा लगइ परमेश्वरको हो।


तमन सब तिनै अगमबक्तानका रे तइ बाचाका सन्तान हौ, जइ बाचा परमेश्वरले तमरा पुर्खा अब्राहामसित यिसो भणबर बाचा अर्यो, ‘तेरा सन्तान बठेइ म धर्तीमि भया सब जातिलाइ आशिस दिन्या हु।’


क्याकि प्रतिज्ञा तमरा निउति, तमरा सन्तानकि निउति रे दुर-दुर रया सबका निउति हो, हरेक जइलाइ प्रभु हामरा परमेश्वरले बोलाउनाहान।”


तर फर्किबर आफना शिष्यालाइ हेरिबर, पत्रुसलाइ यिसो भणबर हकार्यो, “सैतानले जसेरि मेरो परिक्षा जन अरइ! क्याकि तु परमेश्वरका जसेरि होइन, तर मान्सनका जसेरि सोच्चाछइ।”


उनले वलतिर पलतिर सब ठाउँ हेर्यो उन रिसाया रे उदास भया क्याकि उन सब सहमत भयइन रे तइ मान्सलाइ भण्यो, “तेरो हात सिदा अर।” तइ लुलो मान्सले येशूतिर आफ्नो हात लइय्यो रे त्यो निको भयो।


“धन्य हुन जो परमेश्वरको आबश्यकता महसुस अद्दाहान, क्याकि स्वर्गको राज्य तिनरोइ हो।


धन्य हुन जो धार्मि भइबर बाँच्या हुनाले सताइय्या छन, क्याकि स्वर्गको राज्य तिनरोइ हो।”


येशूले तइलाइ भण्यो, “साँच्चि, म तुलाइ भण्नउ, कोइ नयाँ अरिबर जन्मनइन भण्या उइले परमेश्वरको राज्यको अनुभव अद्द सक्दइन”।


येशूले भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, कोइ पानी रे आत्मा बठेइ जन्मनइन भण्या तइले कभइ लगइ परमेश्वरको राज्यमि पस्स पाउन्या होइन।


Swiv nou:

Piblisite


Piblisite