Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मर्कुस 1:7 - डोटेली नयाँ करार

7 जब यूहन्नाले प्रचार अद्द लाग्या, उनले मान्सलाइ भण्यो, “एक मान्स जो म भण्ना महान छन, छिट्टाइ आउन्ना छन। म त निउडिबर उनरा जुताका ताना खोलल्या लायकको लगइ आथिन।

Gade chapit la Kopi

डोटेलि

7 तनले यसो भन्‍नाइ प्रचार अर्‍यो, “जो मु भन्‍ना पाछा आउन्‍नाछन् उनु मु भन्‍ना सक्‍तिसालि छन्, रे मु त निउणबर उनरा जुताका ताना फुकाउन्‍या लाइको लइ आथिन्।

Gade chapit la Kopi




मर्कुस 1:7
11 Referans Kwoze  

यूहन्नाले आफ्नो काम सकीन्या बेला भण्याथ्यो, ‘तमन मलाइ मुक्तिदाता हो कि भणबर चिन्न चाहान्छौ, त्यो तम ख्रीष्ट होइन। तर म पछा एक जाना आउन्याहुन, उन म हइ भौत महान छन, कि म उनारा खुट्टाको जुता ताना खोलल्या लायकको आथिन।’”


म पछा आउन्या उनइ हुन। उनरा जुताको ताना खोलल्या लायकको म आथिन”।


तइ पछा यूहन्नाले तिन सबलाइ भण्यो, “म तमलाइ पानिले बप्तिस्मा दिनउ, तर एक जाना म भण्न्ना महान छन, जइका जुताको ताना खोल्ल लायकको म आथिन। उनले तमलाइ पबित्र आत्मा रे आगोले बप्तिस्मा दिन्या हुन।


“साँच्चि, तमनले आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्कनाइलाइ म तमनलाइ पानिले बप्तिस्मा दिन्नाछु तर म पछा आउन्या म भण्ना महान छन, जइका जुताका ताना खोलल्या लायको म आथिन। उनले तमनलाइ पबित्र आत्मा रे आगाले बप्तिस्मा दिन्या हुन।


यूहन्नाले उनलाइ यिसो भणबर रोक्दाइ खोज्यो, बरु मइले ब तम बठेइ बप्तिस्मा लिनु पड्डया हो, रे कि तम मेरा वाँ आउँन्या हउ?


यूहन्नाले उटका रौ बठेइ बुण्या लत्ता लाउथ्या। उन आफ्नो कम्मर मणि छालाको पेटी बादन्थ्या। उन फटींगा रे बन मह खान्थ्या।


मइले तमलाइ पानिले बप्तिस्मा दिन्नाछु, तर उनले तमनलाइ पबित्र आत्माले बप्तिस्मा दिन्या हुन।”


तब पावलले भण्यो, “यूहन्नाले दिया बप्तिस्मा चाइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क भण्न्या बप्तिस्मा थ्यो। यूहन्नाले इस्राएल देशका मान्सनलाइ भण्यो, ‘म भण्न्ना पछा आउन्या मान्समि बिश्वास अर।’ उनरा पछा आउन्या मान्स येशू ख्रीष्टइ हुन।”


Swiv nou:

Piblisite


Piblisite