23 जब येशू सासकका घर आया, उनले बाँसुली बजाउन्या रे भिडले खलबल मचाइरया धेक्यो।
तब पत्रुस उठीबर तिननसित गया। ताँ पुग्या पछा तिननले तिनलाइ घरको मल्ला कोठामी लैय्या। बिधवान सब तइका नजिकै कल्लिबर रुन पसिन, रे तिन जिउना हुनज्या डोरकासले बनाया पोसाक रे और लत्ता धेकायो।
तिनन त बजारमि खेल्लया बालक जसा छन, जइले एक-अर्खालाइ यिसो भण्नाहान, ‘हामले तमराका निउति ब्यामि बजाउन्या गीत बजाया, तर तमन नाच्यानु। हामले बिलापको धुन बजाया, तर तमन रोर्यानु।’
हामले तमरा निउति ब्याका गीत बजाया, तर तमन नाच्यानु। हामले बिलापको गीत बजाया, तर तमन रोर्यानु।
तब पावल तल्तिर तइका वाँ गया रे घोप्टिबर तइलाइ अङाल हाल्यो रे वलतिर पल्तिरका मान्सनलाइ भण्यो, “तमन जन आतिय, क्याकि यो जिउनोइ छ।”
ए बेबिलोन, तेरा सडकमि संगित, बिणा रे गायकको संगित, बाँसुली रे तुरहिको संगित आजी कभइ लगइ हुन्या आथिन। तेरा सबइ सिपालु कर्मी हराउन्या हुन, रे तेरा मिलमि पिस्साइ निउति अनाज हुन्या आथिन।