19 येशू उठीया रे आफना शिष्यासित उनरा पछा लाग्यो।
अर्थात नासरत गाउँका येशूलाइ परमेश्वरले पबित्र आत्मा रे सक्तिले अभिषेक अर्यो, उन भलाइका काम अद्दाइ रे सैतान लाग्या मान्सनलाइ निको पाड्डाइ सबतिर घुम्या, क्याकि परमेश्वर उनसित थ्या।”
येशूले तिननलाइ भण्यो, “मेरो खानाइ त्यो परमेश्वरको इच्छा भण्या माण्नु हो, जइले मलाइ पठाया हो, रे त्यो काम पुरा अद्दाइ उनले मलाइ दिया छ।
उनले कप्तानलाइ भण्यो, “म आइबर तइलाइ निको बनाउनउ।”
जब उनले तिननलाइ यिन कुरणी भण्नाथ्या, तब यहुदि सभाघरको सासक आयो, रे उनलाइ आराधना अरि भण्यो, “मेरी चेली भक्करइ मरि, तर तमले मेरा घर आइबर उइमि आफना हात राखिदिनु पण्यो क्याकि उ निकी होइबर बाचउ।”
तसइ बेला एक स्वानी थी जइलाइ बार बर्ष बठेइ रगत बग्द्दया रोग लाग्या थ्यो, तइ स्वानिले पछा बठेइ आइबर उनरो लत्ताको छेउ छोयो।