21 उनरा शिष्यामि हइ अर्खा एक जाना शिष्यले भण्यो, “प्रभु, पइल्ली मलाइ फर्किबर घर जान दिय। मेरा बा मर्या पछा, म उनलाइ खड्ड्याउनउ रे म आइबर तमरा शिष्या हुनाइलाइ तमरा पछा जानउ।”
पइ हरेक जइले मेरा शिष्य बन्नाइ निउति रे सुसमाचार प्रचारको खातिर, घर, कि दाइ-भाइ, कि दिदि-बैनि, कि इजा-बा, कि शिष्य चेली, कि जग्गा जमिन छाणन्छ, तइको सय गुणा पाउन्या हो रे अनन्त जीवनको अधिकारी हुन्या हो।