Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मत्ती 8:20 - डोटेली नयाँ करार

20 येशूले तइलाइ भण्यो, “स्यालका गुफा रे अग्गासका चडाचुडिका घोल हुनाहान, तर म, मान्सको चेलाका निउति त सिनाइलाइ घर लगइ आथिन।”

Gade chapit la Kopi




मत्ती 8:20
35 Referans Kwoze  

क्याकि हामरा प्रभु येशू ख्रीष्टको अनुग्रह तमनलाइ था छ, उन धनि थ्या, पइलगइ तमरा खातिर उन गरिब भया ताकि उनरो गरीबी बठेइ तमन धनि हुन सक।


तिनन हतार अरिबर बेतलेहेम गाउँमी गया, रे मरियम रे योसेफ बस्या ठाउँमि बालकलाइ डुँडमि स्याइ राख्या भेट्यो।


यो बालकको हो भणि तमन यो चिन्ह बठेइ था पाउन्या हउ: तमनले एक बालकलाइ लत्ताले बेडयाको रे डुँडमि स्याइ राख्या भेटाउन्या हउ।”


राजा हेरोदको भणडारे खुजासइकि स्वानी योअन्ना, रे सुसन्ना। यिन स्वानिन रे औरले आफना धनले येशू रे उनरा शिष्याको सेवा अरन्थ्या।


यदि कसइले म, मान्सको चेलोका बिरुद्दमि केइ भण्यो भण्या तइलाइ क्षमा हुन्या हो, तर यदि कसइले पबित्र आत्माको बिरुद्दमि बोल्यो भण्या तइलाइ यइ युगमि रे आउन्या युगमि लगइ परमेश्वरले क्षमा अद्दया आथिन।”


येशूले तिननलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, तम जो मेरा पछा लागिरइछौ, नयाँ सृष्टिमि जब म, मान्सको चेलो आफ्ना महिमाको सिंहासनमि बसलो, तब तम लगइ बार सिंहासनमि बस्या हौ, रे इस्राएल देशका बार कुलमी इन्साफ अद्द्या हौ।


जब येशू रे उनका तीन शिष्या पहाड बठेइ ओल्ल पस्या तब उनले तिननलाइ इसो भणबर आज्ञा दियो “म, मान्सको चेलो मर्या बठेइ जिउनो नभया सम्म यिन कुरणी जो तमले धेक्याछौ कसइलाइ जन भण्या।”


क्याकि म, मान्सको चेलो बाको महिमामि आफना स्वर्गदुतसित आउन्या हो, रे तसइ बेला उइले हरेक मान्सलाइ तइको काम अन्सारको फल दिन्या हो।


येशू कैसरिया फिलिप्पी गाउँका नजिकका गाउँमी गया पछा, उनले आफना शिष्यालाइ सोध्यो, “मान्सले म, मान्सको चेलोलाइ को हो भणि भण्नाहान।”


क्याकि जसेरि योना ठुलो माछाका पेट भित्तर तीन दिन तीन रात थ्या, उसेरी म, मान्सको चेलो लगइ येइ पृथ्बीका भितर तीन दिन तीन रात रन्या हु।


क्याकि म, मान्सको चेलोलाइ बिश्राम दिनमि अधिकार छ।”


उनले शिष्यालाइ जबाफ दियो, “असल बि बुन्या मान्स भण्याको म, मान्सको चेलोलाइ जणाउछ।


यदि तमनमि हइ कसइले मलाइ आफ्नो परमेश्वरका रुपमि स्वीकार अद्द रे मेरा शिक्षा पालन अद्द इन्कार अरन्छौ भण्या तमन डराउन्छौ कि यइ समयका पापी रे अबिश्वासी मान्स तमरो मजाग बनाउन्या हुन। पइ म, मान्सको चेलो तमनलाइ आफ्नो शिष्याको रुपमि स्वीकार अद्द इन्कार अद्द्या हु, जब म पबित्र स्वर्गदुतसित यइ संसारमी फर्किबर आउन्या छु। तब सबले परमेश्वर मेरा पिताको माहान सक्ति धेक्द्या हुन।”


तब येशूले तइलाइ भण्यो, “स्यालका गुफा रे अग्गासका चडाचुडिका घोल हुनाहान, तर म, मान्सको चेलोका निउति त सिनाइलाइ घर लगइ आथिन।”


म तमनलाइ भण्नउ, हरेक जइले मान्सनका अगाडी मलाइ स्वीकार अरन्छ, तइलाइ म, मान्सको चेलोले लगइ परमेश्वरका दुतका अगाडी मेरा शिष्याका रुपमि स्वीकार अद्द्या हु।


म तमनलाइ भण्नउ, उनले छिट्टाइ तिनरो न्याय अरिदिन्या हुन। तर जब म, मान्सको चेलो फर्किन्या हु, म पृथ्बीमि बिश्वास भया कति मान्सनलाइ भेटाउन्याहु?”


सब समय सचेत होउ। रे प्रार्थना अर कि तमन यिन सब आउन्नार्या डर लाग्दा कुरणी बठेइ उम्कनाइ बलिया हुन सक रे तमन म, मान्सको चेलोका अगाडी कल्लिन सक।


पइ उनले तइलाइ भण्यो, “साँच्चि, म तुलाइ भण्नउ, तमनले स्वर्ग उगड्या रे परमेश्वरका स्वर्गदुतलाइ म, मान्सको चेलो मल्तिर उकल्लाइ रे ओरल्लाइ धेक्दे हउ।”


स्वर्गमि कोइलगइ गया आथिन, तर म, मान्सको चेलो स्वर्ग बठेइ ओलीबर आया हु।


जसेरि मोशाले उजाड ठाउँमि पितलको स्याप उचायो, तसेरि म, मान्सको चेलो उचाइनु पणन्छ,


नष्ट हुन्या भोजनकि निउति होइन तर अनन्त जीवन सम्म रन्या भोजनकि निउति मेहनत अर जो कि म, मान्सको चेलोले यो खानाइ दिन्या हुन, क्याकि पिता परमेश्वरले अधिकार दिइराइछ।”


तब येशूले तिननलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ तमनले म, मान्सको चेलोको शरीर खायानु रे रगत पियानु भण्या तमनसित अनन्त जीवन हुनइन।


तमनले म, मान्सको चेलोलाइ पइल्ली म जाँ थ्या वाँइ फर्किनारया धेकेले कि अरन्छौ?


भिडले उनलाइ सोध्यो, “ख्रीष्ट सदाइ भरि जिउना रइरनाहान भण्न्या पबित्र सास्त्र बठेइ हामले सुणिराइछु। तम कसेरी भण्न सकन्छौ, मान्सको चेलो उचालिनु पणन्छ? यो मान्सको चेलो को हो?”


जब यहूदा इस्करियोत बाइर निकल्यो तब येशूले भण्यो, “आब म, मान्सको चेलोको महिमा होइरइछ रे उनमी परमेश्वरको महिमा हुन्या छ।


रे स्तिफनसले भण्यो, “हेर स्वर्ग उगड्या म धेक्दउ, रे मान्सको चेलोलाइ परमेश्वरका दाइन हाततिर कल्लिया धेक्दउ।”


Swiv nou:

Piblisite


Piblisite