1 येशू डाङा बठेइ ओल्या पछा मान्सको भिड उनरा पछा लाग्यो।
जब येशूले आफना वलतिर पलतिर ठुलो भिडलाइ धेक्यो, उनले आफ्ना शिष्यालाइ भण्यो, “आस, हाम गालील समुद्रका पारिबटा जानाउ।”
मान्सनको ठुलो भिड गालील जिल्ला, डेकापोलिस, यरुशलेम सहर, यहुदिया जिल्ला रे यर्दन नदिपारि बठेइ उनरा पछा लाग्या।
तर येशूको बारेमि खबर और भौत फैलियो, रे ठुलो भिड उनरो शिक्षा सुण्न्नाइ रे आफना-आफना रोग बठेइ निको हुनाइ ताँ आउनथ्या।
तइ पछा येशू आफना शिष्यासित गालील समुद्रतिर गया, रे मान्सको ठुलो भिड गालील जिल्ला बठेइ उनरा पछा लाग्यो।
जब येशू रे उनरा शिष्या यरिहो गाउँ छाडिबर जान्नाथ्या, एक ठुलो भिड उनरा पछा लाग्यो।
रे उनरा पछा ठुलो भिड लाग्यो पइ उनले तिननलाइ निको बनायो।
तब ठुलो-ठुलो भिड उनरा वाँ आयो, रे तिनन सित लेया डुणा, लुला, काना, लाटा रे और भौतलाइ उनरा चरणमी राखिदियो, रे उनले तिननलाइ निका बनायो।
तब यो कुरणी था पाइबर येशू ताँ बठेइ हिट्या रे मान्सको भिड उनरा पछा लाग्या, रे तिनन सबलाइ उनले निको बनायो।
क्याकि येशूले तिननलाइ मोशाको कानुन सिकाउन्यावालाले जसेरि होइन, तर अधिकार भया मान्सकि जसेरि सिकाउन्थ्या।
एक कोडी मान्स उनरा वाँ आयो, रे उनरा अगाडी घुडा टेकिबर बिन्ति अद्द पस्यो, “प्रभु, तमरो मन भयो भण्या मलाइ निको बनाउन सकन्छौ।”