8 क्याकि जइले मागन्छ तइले पाउछ, जइले खोजन्छ तइले भेट्टाउछ, रे जइले ढोका ढकढक अरन्छ तइकि निउति उगाडिन्छ।
तब प्रभुले तिनलाइ भण्यो, “उठ, रे ‘सिदा’ नाउँ भया गल्लिमि जा, रे ताँ यहूदाका घरमि शाउल नाउँ भया टार्सस सहरको मान्सलाइ खोज, क्याकि त्यो प्रार्थना अद्दा छ।
येशू रे उनरा शिष्यालाइ लगइ ब्यामि निउतो दिइराइथ्यो।
“माग, तमनलाइ दिइन्या हो। खोज रे तम पाउन्या हौ, ढकढक अर तमरा निउति उगाड्या हो।
यदि तमरा चेलाले रोटो माग्यो भण्या तममि हइ कसइ मान्सले उइलाइ ढुङो दिनइन,
क्याकि हरेक जइले मागन्छ तइले पाउछ, जइले खोजन्छ तइले भेट्टाउछ, रे जइले ढकढक अरन्छ तइकि निउति उगाडिन्छ।