27 मेग आयो, बाढी आयो, हुरि आइबर तइ घरमि ठोकियो, तर त्यो घर पड्यो, रे तइको पुरा नास भयो।”
तर न्यायका दिनमि, आगाले हरेक मान्सको कामको स्तर धेकाउन्या हो। तइ आगाले मान्सका कामको मुल्य छ कि आथिन भणबर धेकाउन्या हो।
मेग आयो, बाढी आयो, हुरि आइबर तइ घरमि ठोकियो, तर त्यो घर पडेइन। क्याकि त्यो पखानमि बनिरइथ्यो।
तर जइले मेरा यिन बचन सुणिबर लगइ पालन अद्दैन, तइको तुलना म एक मुर्ख मान्ससित अद्दउ, जइले आफ्नो घर बालङामि बनायो।
जब येशूले तिन कुरणी भणि सक्यो, भिड उनरा शिक्षा सुणिबर छक्क पड्या,