26 तर जइले मेरा यिन बचन सुणिबर लगइ पालन अद्दैन, तइको तुलना म एक मुर्ख मान्ससित अद्दउ, जइले आफ्नो घर बालङामि बनायो।
तर जइले सुणन्छ पइलगइ तइ अन्सार अदइन, त्यो एक इसो मान्स हो, जइले जमिनमी जग नभया घर बनायो। जब तइ घरमि बाढी आइबर ठोकियो, तब त्यो घर उतनजेइ पड्यो, रे तइ घरको ठुलो सर्वनाश भयो।”
तम मुर्ख मान्सन! तमरो असल काम बिनाको बिश्वास व्यर्थ हुन्छ भणि कि तम प्रमाण चाहन्छौ?
“तबइकिलाइ जइले मेरा यिन बचन सुणन्छ रे पालन अरन्छ, म एक बुद्दिमान मान्ससित तइको तुलना अद्दउ, जइले आफ्नो घरको जग पखानमि बनायो।
मेग आयो, बाढी आयो, हुरि आइबर तइ घरमि ठोकियो, तर त्यो घर पडेइन। क्याकि त्यो पखानमि बनिरइथ्यो।
मेग आयो, बाढी आयो, हुरि आइबर तइ घरमि ठोकियो, तर त्यो घर पड्यो, रे तइको पुरा नास भयो।”