Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मत्ती 7:22 - डोटेली नयाँ करार

22 भौत मान्सनले न्यायको दिनमि मलाइ भण्न्या हुन, प्रभु, प्रभु, हामले तमरा नाउँमि परमेश्वरको बचन बोल्या, तमरा नाउँमि भूत धपाया, रे तमरा नाउँमि भौत अचम्मका काम अर्या!

Gade chapit la Kopi




मत्ती 7:22
23 Referans Kwoze  

तसइका लाग्दा म लगइ याँ झेलमि दुःख पाउना छु। तर म लाज माणनइन क्याकि म ख्रीष्टलाइ जाण्नउ जइमि मइले बिश्वास अर्या छु रे मलाइ पक्‍का छ कि ख्रीष्टले आफ्नो फर्कि आउन्या दिन सम्म तइको रक्षा अद्द सक्दाहान जो कुरणी उनले मलाइ दिया छ।


आब, प्रभुले स्वर्गमि मेरा निउति एक इनाम राख्या छन क्याकि मइले उनलाइ खुशी पाड्डया जीवन बिताया छु। प्रभु, जइले सबको ठीकसित न्याय अददाहान, उनले मलाइ इनाम त्यो दिन दिन्या हुन जब उन फर्कि आउन्याहुन। तर यो इनाम उनले मलाइ मान्तर होइन, तर तिनन सबलाइ दिन्या हुन जइले उनरो फर्कि आउन्या दिनकिलाइ उत्सुक भइबर पखिरइछन।


यो तिनले आफ्नाइ तिर बठेइ भण्या होइन, तर तइ वर्षका यहुदि प्रधान पुजारि भया हुनाले इस्राएल जातिकी निउति येशू मद्दु पणन्छ भण्न्या अगमबाणी अर्याथ्यो।


तर बिश्वासि भाइन हो, तमन यइ दुष्ट संसारका होइनु जो अन्धकार जसोइ छ तबइकिलाइ तमन अचम्ममि पाड्डया आथिनु जब प्रभुको फर्कि आउन्या दिन अचानक चोरकि जसेरि आउन्या हो।


म तमनलाइ भण्नउ, तइ दिन तइ सहरको भण्न्ना सदोम सहरको हालत सनसक्द्या हुन्या हो।”


पछा तिन और कन्या फर्किबर ब्याउलालाइ इसो भण्न पसिन, “प्रभु, प्रभु, हामरि निउति खोल्दिना।”


तर म कब फर्किन्या हु, यइको पक्‍का समय कसइलाइ था आथिन। न त स्वर्गदुत, न त, परमेश्वरको चेलो तर पिताले मान्तर तइ दिन जण्नाहान।


“मलाइ प्रभु, प्रभु भण्न्या सब र्स्वगका राज्यमि पस्स पाउन्या आथिनन। तर स्वर्गमि हुन्या मेरा पिताको इच्छा पालन अद्द्या मान्सन मान्तर पस्स पाउछ।


प्रभुले न्यायका दिनमि ओनेसिफरलाइ आफ्नो माहान कृपा धेकाउन। तमन आफइ निक्केरि जाणन्छौ कि एफिसस सहरमि उइले मलाइ कति भौत सहयोग अर्यो।


यो त्यो दिन हुन्या हो, जब प्रभु येशू परमेश्वरका मान्स बठेइ सम्मान पाउनाइ फर्कि आउन्याहुन। उनमी बिश्वास अद्द्या बठेइ उनले सम्मान पाउन्या हुन, रे त्यो दिनमि तमन तिन सम्मान अद्द्या मान्सनसित हुन्या हुन, क्याकि हामले येशू ख्रीष्टका बारेमि भण्या कुरणीमि तमनले बिश्वास अर्या।


साँच्चि, म तमनलाइ भण्नउ, न्यायका दिनमि तइ सहरको दसा भण्ना बरु सदोम सहर रे गमोरा सहरको हालत बड्ता सइ सकीन्या हुन्या हो।”


Swiv nou:

Piblisite


Piblisite