20 यिसेरी तिननलाइ तिनरा अर्या काम बठेइ चिन्न्छौ।”
तिनरा काम बठेइ तमनले तिनलाइ चिन्न्छौ। कि मान्सनले काणा बोट बठेइ अंगुर कि सिउँडी बठेइ अञ्जीर टिपन्छ?
अइलका यइ मामिलामि म तमनलाइ भण्नउ, कि यिन मान्सनको बिरोध जन अर, रे यिननलाइ छाड्दिय, क्याकि यिननले यो बिचार रे काम मान्सन आफइले बनाया हो भण्या त्यो आफइ हराउन्या छ।
“यदि रुख असल छ भण्या तइको फल असल हुन्या हो। यदि रुख फुचेरो छ भण्या तइको फल लगइ फुचेरो हुन्या हो। क्याकि रुखका फल बठेइ रुख चिनिन्छ।
सब रुख तइको फल बठेइ पछेणिन्छ। क्याकि काणाका बोट बठेइ कसइले लगइ अञ्जीर बटोल्लइन, न त अइसेलुका झाड बठेइ अंगुर बटुलन्छ।
मेरा बिश्वासि भाइन हो, अन्जिरको रुखमी जैतुन अथवा दाखका बोटमि अन्जिरको फल्ल सक्दइन रे तितो पानीको मुल बठेइ लगइ निको खान्या पानी निकल्ल सक्दैन।