16 तिनरा काम बठेइ तमनले तिनलाइ चिन्न्छौ। कि मान्सनले काणा बोट बठेइ अंगुर कि सिउँडी बठेइ अञ्जीर टिपन्छ?
मेरा बिश्वासि भाइन हो, अन्जिरको रुखमी जैतुन अथवा दाखका बोटमि अन्जिरको फल्ल सक्दइन रे तितो पानीको मुल बठेइ लगइ निको खान्या पानी निकल्ल सक्दैन।
“यदि रुख असल छ भण्या तइको फल असल हुन्या हो। यदि रुख फुचेरो छ भण्या तइको फल लगइ फुचेरो हुन्या हो। क्याकि रुखका फल बठेइ रुख चिनिन्छ।
यिसेरी तिननलाइ तिनरा अर्या काम बठेइ चिन्न्छौ।”
तर पबित्र आत्माले हाममि ल्याउन्या गुण यिन हुन: प्रेम, आनन्द, सान्ति, दया, धैर्य, भलाइ, विश्वासता,
तर कसइले भणलो “तमले येशू ख्रीष्टमी बिश्वास अरन्छौ रे म असल काम अद्दउ” तर म भणनउ असल काम बिनाको तमरो बिश्वास मलाइ प्रमाणित अर रे मइले अर्या असल काम बठेइ म आफ्नो बिश्वासलाइ प्रमाणित अद्दया हु।