मत्ती 7:15 - डोटेली नयाँ करार15 “झुटा अगमबक्ता बठेइ होस अरि बस्या, तिनन इसा ब्वाँसा जसा हुन जो तमरा वाँ भेडाका भेसमि आउनाहान, मान्सन बिश्वास अद्दाहान कि उन भेडा हुन, तर साँच्चि तिन मान्सनलाइ हमला अद्दया डर लाग्द्या ब्वाँसा हुन। Gade chapit la |
म यो लेख्दाछु क्याकि झुटा शिक्षा सिकाउन्या परमेश्वरको आज्ञा नमाणन्या केइ मान्सन तमरा बिचमि सुटुक्क पस्या छन। यिन मान्सनलाइ परमेश्वरले भौत पिढि अगाडी पबित्र सास्त्रमि भण्या थ्यो कि उनले सजाय दिन्या हुन। तिननले ननिका अनैतिक काम अद्द बहाना बनाउनाइ निउति परमेश्वरको अनुग्रहका बारेमि हामरो सन्देसलाइ बदल्या छन। तिननले हामरा एक मान्तर मालिक रे प्रभु येशू ख्रीष्टलाइ लगइ अस्वीकार अददाहान।