यइ संसारका मान्सन जसा जन हो, तर परमेश्वरले तमनलाइ तमरो सोच्च्या तरिका बदलिबर तमनलाइ नयाँ मान्समि बदल्ल दिय। तब तमनले परमेश्वरको असल, ग्रहणयोग्य रे सिद्द इच्छा कि हो, त्यो बुज्जया हौ।
तब येशूले आफना शिष्याका संङइनि भिडलाइ आफना वाँ बोलाइबर तिननलाइ भण्यो, “कोइ मान्स मेरो शिष्य बन्ना चाहन्छ भण्या तइले आफ्नो सब इच्छा त्यागउ। रे आफ्नो क्रुस उठाइबर शिष्य हुनाइलाइ मेरा पछा लागउ।
यो कसेरी सम्भब छ? क्याकि तिननले बिश्वास बठेइ होइन तर असल काम अरिबर परमेश्वरसित धर्मि हुनाइ खोज्यो रे धर्मि हुन सकेइन। तिनन ठेस लाग्द्या ढुङामि ठोकिबर लोटिरइछन।