12 तबइकिलाइ मान्सनले तमनसित जसो ब्यबहार अर भण्न्या तमन चाहान्छौ, तमन लगइ तिननसित तसोइ ब्यबहार अर, क्याकि यइ मोशाको कानुन रे परमेश्वरको अगमबक्ताले लेख्या लेखोटको निचोड हो।”
मान्सले तमनसित जसो ब्यबहार अर भण्न्या तमन चाहान्छौ, तमन लगइ तिननसित तसोइ ब्यबहार अर।”
मइले यो आज्ञा दिनुको उद्देश्य यो हो कि तमन आफ्ना निष्कपट हृदय, असल बिचार रे साँचो बिश्वास बठेइ एक-अर्खालाइ प्रेम अद्या हउ।
“इसो जन सोचौ कि म मोशाको कानुन रे अगमबक्तानले लेख्या लेखोटलाइ रद्द अद्दाइ आया हु। म तिनलाइ रद्द अद्दाइ होइन तर पुरा अद्दाइ आया हु।
यदि तमनले साँच्चि पबित्र सास्त्र अन्सार “तमनले आफना छिमेकिलाइ आफइलाइ जसेरि प्रेम अर” भण्न्या राजकिय कानुन पुरा अर्या भण्या तमनले ठीक अरन्छौ।