32 क्याकि गैर-यहुदि मान्सन जइले परमेश्वरको आज्ञापालन अद्दाइन तिननले यिन सब चिज खोज्जाहन, रे तमरा स्वर्गमि हुन्या पिताले तमनलाइ यिन सब चिजको खाँचो छ भणि जाण्नाहान, तबइकिलाइ चिन्ता जन अर।
तबइकिलाइ तिनन जसा जन हौ। क्याकि तमनले पितासित माग्दा हइ पइल्ली तमनलाइ कि-कि चिजको खाँचो छ, त्यो उन जाण्नाहान।”
क्याकि सन्सारका सब मान्सन यिन चीजका खोजीमि रनाहान। तमनका परमेश्वर पिताले जाण्नाहान कि तमनलाइ यिन चिजको खाँचो छ।
तबइकिलाइ प्रभुले मलाइ दिया अधिकारसित म तमनलाइ यो भण्नउ कि अबिश्वासी मान्सन जसेरि तिनरा ब्यर्थका बिचारमी उद्देश्यहिन जीवन जन बिता।
तर तमन परमेश्वरलाइ नचिन्न्या अविश्वासीकी जस्या आफना शरीरका दुष्ट इच्छाको दास जन बन।
मेरा परमेश्वरले आफ्नो महिमामि उनरो सम्पति अन्सार तमरो सब खाँचो येशू ख्रीष्टमी पुरा अरिदिन्या हुन।