23 तर यदि तमरा आँखा ठीक आथिन भण्या तमरो पुराइ शरीर अनारो हुन्छ। पइ यदि तम गलत उइले सोचन्छौ कि तमरो दिमाक ठीक छ, तर साँच्चि त्यो अनारो हुन्छ, पइ तमरा भितर भया अनारो त घोर अनारो हुन्छ!
तर जइले आफना भाइलाइ घृणा अरन्छ, त्यो अन्धकार जसो दुष्टतामि जीवन बिताउन्छ रे अन्धकार जसो दुष्टतामि हिटन्छ, रे त्यो काँ जान्नाछ त्यो पत्तो पाउनइन, क्याकि अन्धकार जसो दुष्टताले तइलाइ अन्धो बनाया हुन्छ।
उनले भण्यो, “परमेश्वरले आफ्नो राज्यको रहस्य तमनलाइ धेकाइराइछ, तर औरसित म काहानिमि बोल्लउ, ‘जो म अद्दउ तिन हेद्दा त हेद्दाहान रे बुजाइन, रे जो म भण्नउ सुण्नाइ त सुण्नाहान रे बुज्जाइन।’”