14 “रे यदि तमनले मान्सनका पाप क्षमा अर्या भण्या स्वर्गमि हुन्या तमरा पिताले लगइ तमनलाइ क्षमा अद्द्या हुन।
जसेरि परमेश्वरले ख्रीष्टमी तमनलाइ क्षमा अर्यो, तसेरि एकले अर्खालाइ क्षमा अरिबर तमन एक अर्खा प्रति कोमल मनका रे दयालु होउ।
रे इसेरि जब तमन प्रार्थना अरन्छौ, तब कसइका बिरुद्द तमरा मनमि केइ छ भण्या क्षमा अर, ताकि स्वर्गमि हुन्या तमरा पिताले लगइ तमरा पाप क्षमा अरि दिन्या हुन।
एकले-अर्खालाइ सहन्या अर, कसइ मान्सका बिरुद्दमि केइ दोषको कारण छ भण्या एक-अर्खालाइ क्षमा अद्द्या अर। जसेरि प्रभुले तमनलाइ क्षमा अर्याछ, तसेरि तमनले लगइ क्षमा अददु पणन्छ।
क्याकि जसेरि तमन औरलाइ दोस लाउछौ, तसेरि परमेश्वरले तमलाइ लगइ दोस लाउन्या हुन, क्याकि जइ नापले तमन नापन्छौ तसेरि तमरि निउति नापिन्या हो।
क्याकि जइ मान्सले औरलाइ दया धेकाया आथिन, उइलाइ लगइ दया धेकाइन्या आथिन तर यदि तमनले दया धेकाया भण्या, जब परमेश्वरले न्याय अद्द्या हुन उनले लगइ तमनलाइ दया धेकाउन्या हुन।
हामरा पाप क्षमा अरिदिय, जसेरि हामले हामरा बिरुद्दमि पाप अद्द्या मान्सनलाइ क्षमा अर्या छौ।
इसइ बठेइ परमेश्वरका सन्तान रे सैतानका सन्तान था हुन्छ। जइले परमेश्वरका नजरमि ठीक काम अद्दाहान, रे जो और बिश्वासिनलाइ प्रेम अद्दाहान तिनन परमेश्वरका सन्तान हुन।
धन्य हुन जो दयालु छन, क्याकि परमेश्वर तिनरि निउति दयालु हुन्या हुन।
“औरको न्याय जन अर रे तमरो लगइ न्याय अरिन्या आथिन। औरलाइ दोषि जन माण, रे तमन लगइ दोषि माणिन्या होनु। क्षमा अर, रे तमलाइ लगइ क्षमा अरिन्या हो।