12 हामरा पाप क्षमा अरिदिय, जसेरि हामले हामरा बिरुद्दमि पाप अद्द्या मान्सनलाइ क्षमा अर्या छौ।
जसेरि परमेश्वरले ख्रीष्टमी तमनलाइ क्षमा अर्यो, तसेरि एकले अर्खालाइ क्षमा अरिबर तमन एक अर्खा प्रति कोमल मनका रे दयालु होउ।
रे इसेरि जब तमन प्रार्थना अरन्छौ, तब कसइका बिरुद्द तमरा मनमि केइ छ भण्या क्षमा अर, ताकि स्वर्गमि हुन्या तमरा पिताले लगइ तमरा पाप क्षमा अरि दिन्या हुन।
ख्रीष्टको रगत बठेइ हामलाइ छुटकारा दियो। त्यो भण्या परमेश्वरले हामरो पापको क्षमा अर्या हो। परमेश्वरको अनुग्रह भौत महान छ जो उनले हामलाइ प्रसस्त दिया छ।
एकले-अर्खालाइ सहन्या अर, कसइ मान्सका बिरुद्दमि केइ दोषको कारण छ भण्या एक-अर्खालाइ क्षमा अद्द्या अर। जसेरि प्रभुले तमनलाइ क्षमा अर्याछ, तसेरि तमनले लगइ क्षमा अददु पणन्छ।
हामरा पाप क्षमा अरिदिय, क्याकि हाम लगइ हामरा बिरुद्दमि अपराध अद्द्यालाइ क्षमा अद्दाउ। हामलाइ परीक्षामि पड्ड जन दिय।”
“औरको न्याय जन अर रे तमरो लगइ न्याय अरिन्या आथिन। औरलाइ दोषि जन माण, रे तमन लगइ दोषि माणिन्या होनु। क्षमा अर, रे तमलाइ लगइ क्षमा अरिन्या हो।
तबइकिलाइ भाइन हो, तमनलाइ था होउ, कि यिनइ मान्स बठेइ पाप क्षमा हुन्छ भणन्या घोषणा तमनलाइ अरिया छ।
केइ मान्सनले एक लुलो मान्स बिस्तरामि येशूका वाँ लेया। येशूले तिनरो बिश्वास धेकिबर तइ लुला मान्सलाइ भण्यो, “चेला, हिम्मत अर। तेरा पाप क्षमा भया छन।”
येशूले तिनलाइ भण्यो, “यो अंगुरको रस नयाँ करारको मेरो रगत हो। यो भौत मान्सनका पाप क्षमाकि निउति बलिदानका रुपमि बागाइन्या हो।
अथवा तिन अठार जाना मान्सनलाइ याद अर जो यरुशलेम सहर नजिक सिलोआमको धरहरा तिननमि ढलिबर मर्याथ्या, कि तमन सोच्नन्छौ कि तिनन सब यरुशलेम सहरका मान्सन हइ बड्ता पापी थ्या?