तर आफना शत्तुरलाइ प्रेम अर, रे तिनरो भलो अर। आजी पाउन्या आसा नराखिबर ऋण दिय, रे तमरो इनाम ठुलो हुन्या हो, रे तमन परमप्रधानका सन्तान हुन्या हउ, क्याकि उन बैगुनि रे दुष्ट मान्सनलाइ लगइ कृपा अददाहान।
अन्तमी बिश्वासि भाइन हो, आब बिदा पाउ। सिद्दताको लक्ष राख। एक अर्खालाइ उत्साहित अर। एक अर्खासित सहमत होओ। सान्तिमि रअ रे प्रेम रे सान्तिका परमेश्वर तमनसित हुन्या हुन।
भोलिबार तिन आपसमी झगडा अद्दारया मान्सनका वाँ धेकिया रे इसो भणबर तिननलाइ मिलाउन्या इच्छा अर्यो रे भण्यो, ‘हे मान्सन हो, तमन त दाइ भाइन हौ रे तमन एक अर्खासित क्याकि मार अर्न्छौ?’”
तबइकिलाइ मइले प्रभुको सेवा अर्या हुनाले म झेलमि छु तमनलाइ बिन्ति अद्दउ, कि परमेश्वरले तमनलाइ आफ्नो सन्तान हुनाइलाइ बोलाया त्यो बोलावट अनसार आफ्नो जीवन बिता।