तर आफना शत्तुरलाइ प्रेम अर, रे तिनरो भलो अर। आजी पाउन्या आसा नराखिबर ऋण दिय, रे तमरो इनाम ठुलो हुन्या हो, रे तमन परमप्रधानका सन्तान हुन्या हउ, क्याकि उन बैगुनि रे दुष्ट मान्सनलाइ लगइ कृपा अददाहान।
पइलगइ उनले सदाइ आफ्नो अस्तित्वको गवाही उनले निका कुरणी बठेइ दियो, जो उन अरन्थ्या। जो कि अग्गास बठेइ बर्सा रे फल लाग्द्या ऋतु दिइबर तमरा निउति खानाइ रे तमरा मनलाइ आनन्दले भरिदियो।”
जो परमेश्वरको सन्तान हो, तइले लगातार पाप अरि राख्दइन, क्याकि परमेश्वरको स्वभाव तिननमि रहन्छ, रे तइले पाप अरिराख्द सक्दैन, रे तिनन परमेश्वरका सन्तान हुनाहान।