43 “तमनले यो आज्ञा सुणिराइछौ, ‘तेरा पडौसिलाइ प्रेम अर, रे तेरा दुश्मनलाइ हेला अर।’
आफना इजा बाको सम्मान अरेइ, आफना शत्तुरलाइ आफलाइ जसेइ प्रेम अरेइ।”
यदि तमनले साँच्चि पबित्र सास्त्र अन्सार “तमनले आफना छिमेकिलाइ आफइलाइ जसेरि प्रेम अर” भण्न्या राजकिय कानुन पुरा अर्या भण्या तमनले ठीक अरन्छौ।
“तमनले सुणिराइछौ कि परमेश्वरले हामरा पुर्खालाइ यिसो भणिरइथ्यो कि तुइले हत्या जन अरेइ, रे जइले हत्या अरन्छ त्यो दण्डको भागि हुन्या हो।
“तमनले यो आज्ञा सुणिराइछौ कि तुइले व्यभिचार जन अरेइ।
हामले उन बठेइ यो आज्ञा पायाछौ, कि जइले परमेश्वरलाइ प्रेम अरन्छ तइले बिश्वासिनलाइ लगइ प्रेम अद्दु पणन्छ।