36 आफना शिरको कसम जन खा, क्याकि तुइले एक रौ लाइ सेतो न कालो बनाउन सकन्छइ।
तमनमि हइ कइले चिन्ता अरिबर आफना आयुमि एक घडीसम्म लगइ थप्द सकन्छ?
“तमनमि हइ कइले जीवनको चिन्ता अरिबर आफना आयुमि एक घडीसम्म लगइ थप्द सकन्छ?
न त धर्तिको, क्याकि ताँ उन आफना खुट्टा राख्दाहान, न त यरुशलेम सहरको, क्याकि त्यो माहाराजाको सहर हो।
तमनले भण्या बचन ‘हो’ भण्या ‘हो’ ‘होइन’ भण्या ‘होइन’ हुनु पणन्छ। यिन भण्न्ना बड्ता त सैतान बठेइ आउन्या हो।”