34 तर म तमनलाइ भण्नउ, कसम खानाइ जन खा। स्वर्गका नाउँमि कसम जन खा, क्याकि त्यो परमेश्वरको सिंहासन हो,
तर मेरा बिश्वासि भाइन हो, सब कुरणी भण्ना बडता, कसम जन खा, न त स्वर्गको न त पृथ्बीको न त और कसइ चिजको। तर तमनले भण्न्या बचन हो भण्या हो, रे होइन भण्या होइन होस, ताकि तमन परमेश्वर बठेइ दोषि जनठहरियो।
‘स्वर्ग मेरो सिंहासन हो रे धर्ति मेरो पाउदान हो, तमन मेरा निउति कसो मन्दिर बनाउन्नाछौ? प्रभु भण्नाहान मेरो आराम अद्द्या ठाउँ काँ हो?